कोपा अमेरिकाको समूह विभाजन गरिएको छ । यस वर्षको कोपा अमेरिकामा १० देश दक्षिण अमेरिकी र र ६ देश उत्तर र सेन्ट्रल अमेरिका तथा क्यारेबियन देशबाट छानिएका छन् । दक्षिण अमेरिकाबाट डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, कोलम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे र भेनेजुएला रहेका छन् । त्यस्तै उत्तर र सेन्ट्रल अमेरिका तथा क्यारेबियन देशबाट […]
एजेन्सी। कोपा अमेरिका फुटबलअन्तर्गत समूह ‘बी’को समूह चरणको अन्तिम दुई खेलहरु हुँदैछन्। आज हुने खेलहरुमा ब्राजिल र इक्वेडर तथा पेरु र भेनेजुएलाबीच प्रतिस्पर्धा हुँदैछ। दुवै खेल नेपाली समयअनुसार राती२ः४५ बजेबाट सुरु हुनेछ। क्वार्टरफाइनलमा स्थान इक्वेडर आफ्नो खेलसँगै पेरु र भेनेजुयलाबीचको नतिजामा भर पर्नुपर्छ। समुह ‘बी’को शीर्ष स्थानमा ब्राजिल छ। भने दोस्रो स्थानमा कोलम्बिया,तेस्रोमा पेरु,चौथोमा इक्वेडर र पाँचौमा भेनेजुएला रहको छ।
एजेन्सी। कोपा अमेरिका फुटबल प्रतियोगितामा आज राती भेनेजुएलाले इक्वेडरको सामना गर्दैछ। ब्राजिलको ओलम्पिक रंगशालामा हुने खेल नेपाली समयअनुसार राती२ः४५ बजेदेखि सुरु हुनेछ। त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा सोमबार बिहान कोलम्बिया र पेरु भिड्दैछन्। स्टाडियो ओलम्पिको रंगशालामा हुने खेल बिहान५ः४५ बजेबाट सुरु हुनेछ। प्रतियोगिताको समूह‘ए’मा रहको कोलम्बिया अंक तालिकाको दोस्रो स्थानमा छ। त्यस्तै भेनेजुएला तेस्रो, इक्वेडर चौथो र पेरु पाँचौ स्थानमा छन्।
कोपा अमेरिका अन्तर्गत भोलि बिहान दुई खेल हुँदैछन्।
बिहान पौने तीन बजे सुरु हुने खेलमा भेनेजुएला र इक्वेडर आमनेसामने हुनेछन्। समूह 'ए' अन्तर्गतको खेलमा यसअघिको दुई खेलमा कोलम्बियासँग बराबरी र ब्राजिलसँग पराजय ब्यहोरेको भेनेजुएला पहिलो जितको खोजीमा हुनेछ। त्यस्तै आफ्नो पहिलो खेलमा कोलम्बियासँग १-० ले पराजय ब्यहोरेको इक्वेडर पनि पहिलो जितकै…
ब्राजिलले भेनेजुएलाविरुद्ध ३–० को शानदार जीत हासिल गर्दै कोपा अमेरिकामा उत्कृष्ट शुरुवात गरेको छ । खेलमा नायक नेयमार रहे । पीएसजीका स्टार खेलाडीले एक गोल गर्नुका साथै दुई गोलको अवसर सिर्जना गरे ।भेनेजुएला विरुद्धको गोलसँगै नेयमारको अन्तर्राष्ट्रिय गोल संख्या ६७ पुगेको छ । सक्रिय खेलाडीहरुमध्ये सर्वाधिक गोलकर्ताको सूची...
काठमाडौं : कोपा अमेरिका २०१९ अन्तर्गत आइतबारको पहिलो खेलमा पेरुले भेनेजुएलाको सामना गर्दैछ। नेपाली समयअनुसार पौने १ बजे खेल हुनेछ।
कोपा अमेरिकामा यसअघि यी २ टोली ७ पटक आमनेसामने भएका थिए। जस्मा पेरुले ५ खेलमा जित १ बराबरी १ हार व्यर्होरेको छ। सन् २०११ को सेमीफाइनलमा पेरु ४–१ गोल अन्तरले विजयी भएको थियो। प...