काठमाडौं: न्यायाधीश चोलेन्द्रशम्शेर जवराले विवादित प्रधान न्यायाधीशसँगको बेन्चमा रहेर न्याय सम्पादन गर्न अस्वीकार गरेपछि कान्तिपुर दैनिकविरुद्ध सर्वोच्च अदालतको अवहेलना मुद्दामा नयाँ ट्विस्ट आएको छ।
मुद्दा सुनुवाइको दोस्रो दिन जवराले फरक मत राखेसँगै प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीमाथि थप दवाव सिर्जना भएको छ। प्रधान न्यायाधीश पराजुलीसँगै बसेर न्याय सम्पादन गर्न नसकिने