नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपालमाथि व्यंग्य गर्दै एक जना अध्यक्षका लागि हिरिक्कहिरिक्क गरिराखेका बताएका छन् ।
अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीको आयोजनामा काठमाडौंमा भएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, एक जना अध्यक्षका लागि हिरिक्कहिरिक्क गरिराख्या छन्, अध्यक्ष भए अरे !’
सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले लड्डु बाँडेकोप्रति व्यंग्य गर्दै ओलीले भने, ‘सानो कुरा ...