संघीय व्यवस्था आएपछि ‘गाउँगाउँमा सिंहदरबार’ कार्यक्रम अत्यन्तै लोकप्रिय भएछ । काठमाडौँमा सीमित भएको सिंहदरबारलाई सरकारले गाउँगाउँ पठाएको रहेछ । सिंहदरबार गाउँ पस्ने भनेपछि गाउँलेहरु जम्मै खुसी भएका थिए ।
सिंहदरबार बाहिरको सडकमा यसरी गाडी राख्ने हो भने काठमाडौं महानगरपालिकाले उठाउँथ्यो, नभए ट्राफिक प्रहरीले जरिवाना गर्थ्यो । सिंहदरबारभित्रको ट्राफिक नियम विपरीतका पार्किङ लगायतका गतिविधिहरू ती निकायले पनि टुलुटुलु हेर्न बाध्य छन् ।
काठमाडौँ - सिंहदरबारको पूर्वी गेटअगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ । ढल फुटेर सडकको आधा भाग ओगट्दा यातायातमा अवरोध सिर्जना भएको हो । ढलबाट निस्किएको फोहोरले बाटो हिलाम्य छ ।
ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदल यात्री र सवारीसाधन चालहरूले सास्ती व्यहोर्नुपरेको छ । सिंहदरबार पूर्वी गेटमा मंगलबार दिउँसोदेखि ढल ...
पोखरा : सबेरै पानी बोक्न आधा घण्टा बढी उकालो र ओरालो गर्नुपर्ने। एक ग्रागी पिउने पानी भर्न घण्टौं लाइन बस्नुपर्ने बाध्यता। तत्कालीन माझठाना गाविस र कालिका गाविसका वासिन्दालाई पिउने पानीको हाहाकार थियो। पछि दुवै गाविस पोखरा महानगरपालिकामा गाभिए। गाउँका नागरिकलाई महानगरपालिकामा गाभिँदा घरमै सिंहदरबार आउँछ भन्ने आशा पलायो पनि। गाउँमा…
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा पदभार सम्हालेका छन् ।
राष्ट्रपति कार्यालय शितलनिवासमा राति साढे ८ बजे शपथ लिएका देउवा राति ९ बजे सिंहदरबार पुगेका थिए । सिंहदरबारमा आधा घण्टा बसेर देउवा बाहिरिएका छन् । सिंहदरबारबाट बाहिरिने क्रममा देउवाले कुनै प्रतिक्रिया दिएनन् ।
राणा श्री ३ को निजी निवास सिंहदरबार सरकारीकरण भई मुलुकको मुख्य सचिवालयका रुपमा स्थापित भइसकेको आधा शताब्दीभन्दा बढी भयो । तर, त्यो सचिवालयलाई निजी र दलीय सम्पत्तिका रुपमा प्रयोग गर्ने नयाँ प्रचलन नेपाल कम्युनिष्ट पार्टीका सहमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले सुरु गरेका छन्, अत्यन्तै आपत्तिजक र निन्दनीय शैलीमा। मनोवैज्ञानिकरुपमा विभाजित सत्ताधारी नेकपा एमालेभित्र एकता प्रयासका […]
काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालमा नेता महन्थ ठाकुरले नेपालको संविधान २०७२ सँग अझै आधा जनसंख्या असन्तुष्ट रहेको दाबी गरेका छन्।
नागरिकतासम्बन्धी अधिकारको व्यवस्थामा संशोधनका लागि विधेयक लिएर संसद सचिवालय सिंहदरबार पुगेका ठाकुरले शुक्रबार यसो भनेका हुन्।
'आधा जनसंख्या संविधानप्रति असन्तुष्ट रहेका ...
काठमाडौं : कुनै समय थियो जब खुल्लामञ्चमा गुञ्जने भाषणले देशको भविष्य निर्धारण गर्थ्यो। नजिकै रहेको राजदरबारदेखि सिंहदरबार त्यहाँ गुञ्जिएका शब्दसँग तर्सिन्थे। आज त्यही खुल्लामञ्च अहिले आफ्नो अस्तित्व बचाउन लडिरहेको छ।
पुरानो बसपार्कमा बहुप्रयोजनको भ्यू टावर बनाउने भन्दै वर्तमान राजनीतिक नेतृत्वको उद्गमस्थल खुल्लमञ्चलाई साँघुरो बनाइयो। खुल्लामञ्चको आधा भागमा बसपार्क सारियो।
काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठकमा भाग लिन आएका महासमिति सदस्यहरू बिहीबार दिनभर फुर्सदिला देखिन्थे। सिंहदरबार अगाडि रहेको यगम्बर पार्टी प्यालेसबाट सानेपास्थित पार्टी कार्यालयमा बैठक स्थान सारिएपछि बैठकका लागि पुगेका महासमिति सदस्यहरू दिक्क र निराश देखिन्थे।
बैठकको पाँचौँ दिनसम्म पुगिसक्दा आधा मात्र महासमि...
प्युठान : प्युठानमा दुई नगरपालिका र सात गाउँपालिका छन्। यी नौ वटै स्थानीय तहका आफ्नै भवन छैन। जनप्रतिनिधिले स्थानीय सरकार संचालन गरेको १६ महिना बितिसक्दा पनि भाडा कै घरमा बस्न बाध्य छन्।
गाउँपालिका तथा नगरपालिकाका केन्द्रमा रहेका कार्यालयहरु एक वा एकभन्दा बढी घर भाडामा लिएर ठूलो मात्रामा घरभाडा तिरिरहेका छन्। गाउँ...