स्याङ्जामा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरूद्ध

पहिरो खसेर सिद्धार्थ राजमार्ग अवरूद्ध भएको छ। प्रहरीका अनुसार बिहीबार बिहान स्याङ्जा फेदीखोला गाउँपालिका-२ स्थित भालुपहाडमा पहिरो खसेको हो।

सम्बन्धित सामग्री

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पाको तिनाउ गाँउपालिका–३ सिद्धबाबामा आज बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।  पहिरो आज बिहान सवा ४ बजे खसेको थियो । पहिरो हटाई सडक खुलाउन सडक डिभिजन कार्यालय पाल्पासँग समन्वय भइरहेको प्रहरी चौकी दोभानले जनाएको छ । पहिरो पन्छाउन एउटा डोजर प्रयोग गरिएको छ ।

सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा- पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबामा आज बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरो आज बिहान सवा ४ बजे खसेको थियो । पहिरो हटाई सडक खुलाउन सडक डिभिजन कार्यालय पाल्पासँग समन्वय भइरहेको प्रहरी चौकी दोभानले जनाएको छ । पहिरो पन्छाउन एउटा डोजर प्रयोग गरिएको छ ।

सिद्धबाबा खण्डको दर्जनौ ठाउँमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा : अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध छ। पाल्पा बुटवल सडकखण्डको दोभानदेखि सिद्धबाबा मन्दिरसम्मका विभिन्न ठाउँमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।उनकाअनुसार राजमार्ग सोमबार रातिदेखि अवरुद्ध भएको हो। दर्जनौं ठाउँमा पहिरो खसेको छ। अहिले पनि वर्षा भइरहेकाले पहिरो पन्छाउन कठिन भएको छ। राजमार्ग कतिबेला खुल्ने हो, अन्योल रहेको उनले बताए। स्काभेटर र जेसिवी तयारी अवस्थामा रहे

सिद्धार्थ राजमार्ग अवरुद्ध

अविरल वर्षासँगै आएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड आज बिहान ३ः३० बजेदेखि अवरुद्ध भएको हो ।स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडमा ढुङ्गासहितको पहिरो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । ठूलो चट्टानसहितको पहिरो झरेकाले पूर्णरुपमा अवरुद्ध रहेको सडक खुलाउन पहल भइरहे पनि समय लाग्ने प्रवक्ता अधिकारीले बताए ।पहिरो हटाउनका लागि पुतलीबजार न

स्याङ्जाको फेदिखोलामा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

काठमाडौं : स्याङ्जाको फेदिखोला गाउँपालिका वडा २ अन्तर्गत भालुपहाडबाट पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ। आज बिहान ३: ३५ बजे ढुंगासहितको पहिरो खस्दा राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको स्याङ्जा प्रहरीले जनाएको छ। नगरपालिका र सडक विभागको सहकार्यमा राजमार्ग खुलाउन प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पुर्णरुपमा अवरूद्ध

अविरल परेको वर्षाका कारण सिद्धार्थ राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको छ । बिहीबार विहान ३ :३५ बजे स्याङ्जाको फेदीखोला गाउँपालिका–२, भालुपहाड स्थित सिद्धार्थ राजमार्गमा माथिबाट ढुंगा सहितको पहिरो झर्दा राजमार्ग पुर्ण...

२४ घण्टादेखि बन्द सिद्धार्थ राजमार्ग खुल्न अझै समय लाग्ने

पाल्पा, भदौं १४ । सिद्धार्थ राजमार्ग २४ घण्टामा पनि खुल्न सकेको छैन । सिद्धार्थ राजमार्ग अन्तर्गतको तानसेन–८, डुम्रेको पहिरो हटाउन नसक्दा सिद्धार्थ राजमार्ग आइतबार बिहानैदेखि अबरुद्ध बनेको हो । पहिराले अबरुद्ध सडक खुलाउने प्रयास भएपनि सफल हुन सकेको छैन । सिद्धार्थ राजमार्गको ठाउँ–ठाउँमा गएको पहिरो हटाएपनि डुमे्रमा गएको पहिरो ठूलो भएका कारण हटाउन अझैँ केही […]

ठाउँठाउँमा पहिरो झर्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

वर्षासँगै ठाउँठाउँमा पहिरो झर्दा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक अवरुद्ध भएको छ । पाल्पाको सिद्धाबाबा, झुम्सा र गौडेपुलमा पहिरो झरेको हो । गएराति देखि सडक अवरुद्ध हुँदा ठाउँ ठाउँमा सवारी रोकिएका छन् ।  लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका डिएसपी डिल्ली नारायण पाण्डेले ठूलो पानी परिरहेकोले पहिरो सफा गर्न समस्या भएको बताए । ‘ठूलो पानी पर्दा सडकको अवस्था जोखिमपूर्ण रहेको हुँदा ट्राफिक प्रहरीसँग बुझेर मात्र यात्रा गर्न आग्रह गर्छु ।’ तानसेन गुल्मी तम्घास सडक भने सुचारु छ ।...

एकतर्फी खुल्यो सिद्धार्थ राजमार्ग

पाल्पा : सिद्धार्थ राजमार्ग खुलेको छ। पाल्पास्थित सिद्धार्थ राजमार्ग ३ दिनदेखि पहिरोले बन्द थियो। बिहीबार दिउँसो करिब ३ बजेदेखि राजमार्ग एकतर्फी सुचारु भएको हो। सडक एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।बिहानदेखिको निरन्तर प्रयासपछि सुचारु भएको हो। राजमार्ग सुचारु भएपछि तीन दिनदेखि रोकिएका सवारी साधन गन्तव्यतर्फ जान पाएका छन्। स्काभेटरको सहायताले पहिरो पन्छाउने काम गरिएको थियो।लगतार चार दिनसम्म परेको अविरल वर्षासँगै झरेका पह

सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं। पहिरोका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको छ। आज बिहान ६ बजेदेखि स्याङजाको फेदीखोला गाउँपालिकामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरुपमा बन्द भएको थियो। अवरुद्ध भएको ५ घन्टापछि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको हो। सडकभन्दा माथिबाट चट्टानसहित झरेको पहिरोका कारण सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडकखण्ड अवरुद्ध बन्न पुगेको थियो।