न झरी न हुरी दश कोण खुली
न चिसो न त गर्मी छ उति
रमणीय प्रभात उदाउँछ रे
अब साथी शरद ऋतु आउँछ रे ।
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई । ठिक यस्तै उखानजस्तै भएर आउँथ्यो त्यो शरद ऋतुसँगै हाम्रो बाल्यकालमा दसैं । म जुन परिवेशमा जन्मेँ, हुर्केँ, त्यो पूरा आदिवासी...