काठमाडौँ। फुटपाथ व्यवसायीहरुले काठमाडौँ महानगरपालिका घेराउ गरेका छन्। फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै उनीहरुले महानगरपालिका घेराउ गरेका हुन्।
जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवाइमा फुटपाथ व्यवसायीहरुले महानगर घेराउ गरेका हुन्।