उपराष्ट्रपतिको उम्मेदवार पुरुष बन्न खोजेको भन्दै एमालेको आपत्ति

नेकपा एमालेले संविधानको मर्म विपरित कतिपय दलले पुरुषलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने प्रयास गरिरहेको भन्दै आपत्ति जनाएको छ।

सम्बन्धित सामग्री

उपराष्ट्रपतिको उम्मेदवार पुरुष बन्न खोजेको भन्दै एमालेको आपत्ति

नेकपा एमालेले संविधानको मर्म विपरित कतिपय दलले पुरुषलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने प्रयास गरिरहेको भन्दै आपत्ति जनाएको छ।

उपराष्ट्रपतिबारे आयोगको निर्णयप्रति कांग्रेस र माओवादीको मतभेद

काठमाडौं- निर्वाचन आयोगको उपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने निर्णयप्रति नेपाली कांग्रेस र माओवादी केन्द्रको मतभेद देखिएको छ । खसआर्य समुदायका पुरुष रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएकाले आयोगले पुरुष र खसआर्य समुदाय बाहेकबाट उपराष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने भन्दै अन्यथा मनोनयन दर्ता नगर्ने निर्वाचन अधिकृतलाई नि...

उपराष्ट्रपतिमा महिला नै हुनुपर्छ भन्ने छैन : उपसभापति खड्का

२६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पुरुष राष्ट्रपति भइसकेपछि उपराष्ट्रपतिमा महिला नै हुनु पर्छ भन्ने नरहेको बताएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपतिको उम्मेदवार महिला नै हुनु पर्छ भनेको खबर आफूले …

रामसहायलाई उपराष्ट्रपति बनाएर संसद् छिर्न चाहन्छन् उपेन्द्र

राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएका नेपाली कांग्रेस र माओवादी केन्द्रसहित आठ दलले उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनाउने सहमति गरेका छन् । राष्ट्रपतिको निर्वाचनपछि ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । जसपाले उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भनेर निर्णय गरिसकेको छैन । तर यसपटक राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष हुने सम्भावना भने बढेको छ ।