सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं - सवारी दुर्घटनामा चार ठाउँमा पाँच जनाको ज्यान गएको छ । कतै ट्याक्टर, कतै गाडीको ठक्कर र कतै मोटर साइकल दुर्घटनामा पाँच व्यक्तिको ज्यान गएको हो । काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–७ पुरानो तरकारी बजार अगाडि नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–८ तिनधार बस्ने ६० वर्षीय नुछे…

सम्बन्धित सामग्री

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं : छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।सुनसरीको इटहरी उपमहानगरपालिका-१७ स्थित सडकमा स ५ प ७८८ नम्बरको मोटरसाइकल र प्र-१-०१-००१ ख ४१७१ नम्बरको ट्रक आपसमा ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक उदयपुर बेलका नगरपालिका-९ बस्ने ३१ वर्षीय विनोद तिमल्सिनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।झापाको कन्काई नगरपालिका-८ लक्ष्मीपुर चोकमा ना ४ च ४५२५

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । काठमाडौं, म्याग्दी, नवलपरासी लगायतका जिल्लाहरुमा भएका सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ छोटेपामा ग.२ ख. ६५८ नम्बरको ट्रक मंगलबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेहरुमा ट्रकमा सवार मकवानपुर गोकर्ण बस्ने ३४ वर्षीय सन्तबहादुर तितुङ र म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ दोवा बस्ने ४३ वर्षीय खुमबहादुर रामजाली रहेका छन् । दु

धादिङमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु

धादिङ । धादिङमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । पृथ्वी राजमार्ग अन्तरगत जुङ्गे खोला भन्ने स्थानमा दुई सवारी एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । काठमाण्डौबाट धादिङतर्फ जाँदै गरेको बस र मुग्लिङबाट काठमाण्डौतर्फ आउँदै गरेको कार एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । […] The post धादिङमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं : देशभर भएका विभिन्न सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। जुम्ला सिँजा गाउँपालिका-३ नराकोटस्थित सडकमा भे.२ त १०४४ नम्बरको ट्याक्टरको ट्रलीबाट खसेर चन्दननाथ नगरपालिका-७ मिचा बस्ने २२ वर्षीय सन्तोष नेपालीको शुक्रबार साँझ मृत्यु भएको छ। खसेर गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो।यस्तै, सिरहाको बरियारपट्टी गाउँपालिका-१ स्थित सडकमा प्र.२-०१-००३ प ५६१२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं : विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। संखुवासभा, सल्यान, बैतडी, पर्सा र कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटना भएका छन्।संखुवासभाको चैनपुर नगरपालिका-११ गहतेस्थित सडकमा को.२ त ४२९४ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब ७ मिटर तल खोल्सामा झरेर शनिबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-३ पोखरी बस्ने २४ वर्षीय बिनाहाङ लिम्बूको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मनकामना अस्पताल तुम्लिङटारमा उपचारको क्रममा मृत्यु भएको हो।यस्तै, सल्यानक

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

संखुवासभा, सल्यान, बैतडी, पर्सा र कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–११ गहतेमा को २ त ४२९४ नम्बरको ट्रयाक्टर शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक सोही नगरपालिका–३ पोखरी बस्ने २४ वर्षीय बिनाहाङ लिम्बु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको मनकामना अस्पताल तुम्लिङटारमा उपचारको क्रममा मृत्यु भएको हो । सल्यानको शारदा नगरपालिका–१ पट्नेरीमा रा ४ प ९१७१ नम्बरक

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं । धादिङ, बाँके, सिरहा, ललितपुर र झापाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । धादिङको गल्छी गाउँपालिका-७ बैरेनी बजारमा बा.१३ च ८१०९ नम्बरको स्कार्पियो र बा.३९ प ५७८२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक मकवानपुर कैलाश गाउँपालिका-२ बस्ने २५ वर्षीय सुरेश घलानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अम्भे भरोषा अस्पताल गल्छीमा उपचारको क्रममा मृत्यु भएको हो । स्कार्पियो र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइक

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा कम्तीमा ५ जनाको मृत्यु भएको छ । चितवन, ईलाम, सुनसरी, कास्की र बाँकेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको हो । चितवनको भरतपुर महानगरपालिका-१६ छाहारी चोकमा प्रदेश नम्बर २-०३-००१ च ११८८ नम्बरको पिकअप भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने लक्ष्मी श्रेष्ठको छोरा ५ वर्षीय बसिम मियाको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडीकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले निय

छुट्टाछ्ट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं। देशका बिभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। प्रहरीकाअनुसार धनुषामा एक, चितवनमा एक, मोरङ दुई र बाजुरामा एक जनाको सवारी दुर्घटनामा मृत्यु भएको हो। धनुषाको मिथिला नगरपालिका-१० लालगढमा गएराती ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। चितवनको भरतपुर महानगरपालिका-४ पिपलचोकमा गएराती सवारी सवारी साधनको ठक्करबाट एक बृद्धको मृत्यु भएको हो।