छात्रावास खण्डहरमा परिणत

जुद्ध माध्यमिक विद्यालय गौरको छात्रावास भवन १८ वर्षदेखि निर्माणकै व्रmममा अलपत्र रहँदा खण्डहरमा परिणत हुँदै गएको छ । भारतीय दूतावासकोे आर्थिक सहयोगमा २०६२ साल पुस १४ गते छात्रावास भवन निर्माणका लागि शिलान्यास भएको थियो । गौर नगरपालिकाको क्षेत्राधिकारभित्र रहेको उक्त छात्रावा

सम्बन्धित सामग्री