सोमबार काठमाडौैंको चन्द्रागिरीमा आयोजना भएको ‘प्रथम नेपाल बेष्ट म्युजिक भिडियो’ अवार्ड कार्यक्रम आयोजना भयो । कार्यक्रममा नायिका आँचल शर्मा पनि पुगेकी थिइन् । आँचललाई आयोजकले ‘पब्लिक च्वाइस अवार्ड’ प्रदान गर्यो । अवार्ड शोमा पुगेका कमेडियन सुन्दर खनालले स्टेजमा आफ्नो प्रस्तुति राख्ने क्रममा आँचललाई पनि ब्यङ्ग्य प्रहार गरे । उनले भने–‘पत्रकार साथीहरु भन्नुहोस् त, अहिले आँचलको […]