कार्यदल सदस्य माधव नेपाललाई भेट्न कोटेश्वर पुगे

काठमाडौं : नेकपा नेकपा एमालेको आन्तरिक विवाद समाधानको लागि गठित कार्यदलका सदस्यहरु पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वर पुगेका छन्। कार्यदलका सदस्यहरु १० बुँदे सहमति नेपाललाई बुझाउनको लागि कोटेश्वर पुगेका हुन्।  कार्यदलले आइतबार राति १० बुँदे सहमति गरेको थियो। नेपालसहितको उपस्थितिको स्थायी कमिटी बैठकबाट सो सहमति अनुमोदन गर्ने तयारी भइरहेका बेला सदस्यहरु नेपाललाई भेट्न गएका हुन्। तर, नेपाल भने कार्यदलका सदस्यहरुले तयार पारेको सहमतिप्रति असन्तुष्ट छैनन्।यसअघि कार्यद

सम्बन्धित सामग्री

माधव नेपाल भेट्न एमालेको विघटित कार्यदल सदस्यहरु कोटेश्वर जाँदै

काठमाडौँ । आजै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएपछि नेकपा एमाले कार्यदलका सदस्यहरु वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर जाँदैछन् ।

एमाले कार्यदलको बैठक जारी, आजै सहमतिमा हस्ताक्षरको तयारी

काठमाडौं। पार्टी विवाद समाधानका लागि गठित एमाले कार्यदलको बैठक सिंहदरवारमा जारी छ। बैठकअघि शनिबार तयार पारेको सहमतिको मस्यौदामाथि सहमति जुटाउन माधव नेपाल समूहका कार्यदल सदस्यहरु नेपाल निवास कोटेश्वर पुगेका थिए। नेता नेपालले केही शब्दावलीमा आपत्ति जनाएपछि त्यसमा सहमतिका लागि अहिले बैठक बसिरहेको छ। कार्यदलले आजै सहमतिको अन्तिम मस्यौदामा हस्ताक्षर गरी स्थायी समितिमा पेश गर्ने जनाइएको छ।

कार्यदल सदस्य कोटेश्वरबाट फर्केपछि बैठक सुरु

काठमाडौं : नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ। वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु कोटेश्वर पुगेर फर्किएलगत्तै बैठक सुरु भएको हो। पार्टीको विवाद समाधानका लागि निर्णायक वार्ता बस्नुअघि नेताहरु नेपाल निवास कोटेश्वरमा पुगेका थिए। कार्यदलको बैठक हिजो झण्डै ७ घण्टा बसेको कार्यदलको बैठकले सबै विषयमा मोटामोटी सहमति जुटाइसकेको दाबी गरिरहेका छन्। माधव नेपाल पक्षले संसद पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालतमा बुझाएको हस्ताक्षर

माधव समूहका नेता कोटेश्वर पुगे, कार्यदल बैठक बस्न सकेन

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु कोटेश्वर पुगेका छन्। पार्टीको विवाद समाधानका लागि निर्णायक वार्ता बस्नुअघि नेताहरु नेपाल निवास कोटेश्वरमा पुगेका हुन्।  कार्यदलको बैठक अझै सुरु नभएको कार्यदलको संस्थापन पक्षको संयोजक सुवास नेम्वाङले जानकारी दिए।हिजो झण्डै ७ घण्टा बसेको कार्यदलको बैठकले सबै विषयमा मोटामोटी सहमति जुटाइसकेको बताएको छ। माधव नेपाल पक्षले संसद पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलि

सिंहदरबारमा एमाले कार्यदलको बैठक सुरु

काठमाडौं : सत्तारूढ एमालेमा पार्टीको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ। माधव नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले कोटेश्वर पुगेर माधव नेपाललाई भेटेर फर्केपछि करिब १२ बजे सिंहदरबारमा कार्यदलको बैठक सुरु भएको हो। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो पनि बैठक बसेको थियो।  हिजोको बैठक सकारात्मक ढंगले अगाडि बढेको नेताहरूले बताएका छन्।खनाल–नेपाल समूहका कार्यदल सदस्य रघु पन्तले हिजोको बैठकमा विवादित विषयहरुमा बुँदागत छलफल भएको र आजको बै

भीम रावल माधव नेपाल निवास पुग्दा कार्यदल बैठक पर धकेलियो

नेकपा एमालेका उपाध्यक्ष तथा नेपाल पक्षका कार्यदलका संयोजक भीम रावल वरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । उनी नेपाललाई भेट्न पुगेपछि कार्यदलको बैठक पर धकेलिएको छ । कार्यदलका अन्य सदस्यहरु सिंहदबारमा भेला भइसकेपनि रावल नआएकाले बैठक पर धकेलिएको एक नेताले जानकारी दिए । यसअघि बिहान ८ बजेका लागि तयको बैठक १० बजेलाई सारिएको थियो । तर,  रावल कोटेश्वरमा व्यस्त बनेपछि बैठक बस्न थप ढिलाइ भएको हो । पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल सम्मिलित १० सदस्य कार्यदल

माधव नेपाल भेट्न प्रचण्ड एयरपोर्टबाट सिधै कोटेश्वर

काठमाडौं : नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन्। पार्टी केन्द्रीय सदस्य महादेव यादवलाई श्रद्धाञ्जली दिन जनकपुर पुगेर फर्किएका प्रचण्ड विमानस्थलबाट सोझै नेपाल निवास कोटेश्वर पुगेका हुन्।  नेता नेपालका स्वकीय सचिव मोहन गाैतमले दुई नेताबीच भेट भएको तर कुराकानीका विषय भने जानकारी नभएको बताए। एमालेभित्रको विवाद मिलाउन कार्यदल सक्रिय रहेका बेला प्रचण्ड र नेपालबीच भएको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।  एमालेभित्र अध्यक्ष एवं प्रधा...