बञ्चरेडाँडामा प्रहरीविरुद्ध स्थानीयको माइकिङ

३१ साउन, काठमाडौं । बञ्चरेडाँडामा आज विहानैबाट स्थानीयले फोहोर बोकेको गाडी रोकेका छन् । काठमाडौंबाट फोहोर बोकेर गएको गाडी स्थानीयले रोक्दै प्रहरी र सवारी चालकलाई जबरजस्ती नगर्न माइकिङ गरेका हुन् । उनीहरुले महानगर स्थानीयको माग प्रति गैर-जिम्मेवार भएको भन्दै ‘५० हजार मान्छे मार्न खोजेको’ आरोप लगाएका छन् । माइकिङबाट प्रहरीलाई स्थानीयले झुटो मुद्दा खारेज गर्न […]

सम्बन्धित सामग्री

बञ्चरेडाँडामा अवरोध, प्रहरी परिचालन गरेर मात्रै फोहोर लगिने

काठमाडौं । स्थानीयले आज पनि स्यानीटरी ल्याण्डफिल साइट बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गरेका छन् । काठमाडौं उपत्यकाबाट फोहोरका गाडी नजाँदै अवरोध र माइकिङ सुरु गरिएको ल्यान्डफिल साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिए । स्थानीयको अवरोध जारी रहेकाले प्रहरी परिचालन गरेर मात्रै फोहोरका गाडीहरु पठाइने बताए ।  “आज पनि स्थानीयको अवरोध जारी छ...

काठमाडौंका सडकमा फेरि किन थुप्रिन थाल्यो फोहोर ?

एकातिर स्थानीयको आन्दोलन, अर्कोतिर फोहोर फाल्ने विषयमा नीति के हुने भन्ने स्पष्ट नभएपछि महानगरको वातावरण विभागले फोहोर उठाउन बन्द गरेको छ ।