काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठले सत्ताको बलमा गरेको असंवैधानिक कदम असफल हुने बताएका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको दोस्रो चरणको विरोध प्रदर्शन कार्यक्रमपछि सञ्चारकर्मीहरूसँगको कुराकानीको क्रममा उनले यस्तो बताएका हुन्। ‘सत्ताको र शक्तिको बलमा भएका यस्ता असंवैधानिक कदमको विरोध गर्नका लागि दोस्रो चरणको कार्यक्रम ल्याएका हौँ। पहिलो चरणको हामीले सफल बनाएका छौँ’ उनले भने, ‘असंवैधानिक कदम चाल्न