आईटीटीएफ लेभल टु कोर्स सुरु

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा शनिबारदेखि १० दिने आईटीटीएफ लेभल टु कोर्स सुरु भएको छ । लैनचोरस्थित टेबल टेबल प्रशिक्षण केन्द्रमा सुरु भएको कार्यक्रम ओलम्पिक सोलिडारिटी कार्यक्रम अन्तर्गत हुन लागेको हो ।कार्यक्रम मलेसियाली प्रशिक्षक क्रिस्टिना चीले सञ्चालन गर्नेछिन् । उनी आईटीटीएफकी प्रशिक्षकलाई प्रशिक्षण दिने विशेषज्ञ हुन् । नेपालमा आईटीटीएफको लेभल […]

सम्बन्धित सामग्री

आईटीटीएफ लेभल टु कोर्स सकियो

काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा भएको आईटीटीएफ लेभल टु कोर्स सम्पन्न भएको छ । कुल दश दिनको कार्यक्रममा सहभागीले उच्च प्रदर्शन गरेका थिए । कार्यक्रम मलेसियाली प्रशिक्षक क्रिस्टिना चीले सञ्चालन गरेकी हुन् । उनी आईटीटीएफकी प्रशिक्षकलाई प्रशिक्षण दिने विशेषज्ञ हुन् । यस कार्यक्रमबाट नेपाली टेबल टेनिसका लागि उच्च दक्ष जनशक्ति तयार भएको […]

आईटीटीएफ लेभल टु कोर्स सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा भएको आईटीटीएफ लेभल टु कोर्स आइतबार सम्पन्न भएको छ । नेपाल ओलम्पिक कमिटीको सोलिडारिटी कार्यक्रमअन्तर्गत १० दिनसम्म सञ्चालन भएको कोर्सलाई मलेसियाली प्रशिक्षक क्रिस्टिना चीले सञ्चालन गरेकी थिइन् । उनी आईटीटीएफकी प्रशिक्षकलाइ प्रशिक्षण दिने विशेषज्ञ हुन् । यस कोर्सपछि नेपाली टेबल टेनिसका लागि उच्च दक्ष जनशक्ति […]

आईटीटीएफ लेभल टू प्रशिक्षण कोर्स सम्पन्न

काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा आईटीटीएफ लेभल टू कोर्स सम्पन्न भएको छ । १० दिनको कार्यक्रमको सहभागीलाई मलेसियाली प्रशिक्षक क्रिस्टिना चीले प्रशिक्षण दिएकी थिइन् । उनी आईटीटीएफकी प्रशिक्षण प्रशिक्षक विशेषज्ञ हुन् । यस कार्यक्रमबाट नेपाली टेबल टेनिसका लागि उच्च दक्ष जनशक्ति तयार भएको विश्वास संघले गरेको छ । कार्यक्रमपछि नेपालमा थप १३ […]

आईटीटीएफ लेभल टु कोर्स सम्पन्न

अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा भएको आईटीटीएफ लेभल टु कोर्स आइतबार  सम्पन्न भएको छ । कुल दस दिनको कार्यक्रममा सहभागीले उच्च प्रदर्शन गरेका थिए ।

आईटीटीएफ लेभल २ कोर्स सुरु

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा आईटीटीएफ लेभल २ ओलम्पिक सोलिडारिटी कोर्स लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । कोर्समा पाराका २ सहित विभिन्न जिल्ला, नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफका १९ जनाको सहभागिता रहेको संयोजक शंकर गौतमले जनाएका छन् ।सहभागीलाई क्रिस्टिनीले अक्टोबर ३० तारिखसम्म प्रशिक्षण दिने अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । कोर्सको अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले एक कार्यक्रमबीच उद्घाटन ग

आईटीटीएफ लेभल टु कोर्स सुरु

अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा शनिबारदेखि १० दिनको आईटीटीएफ लेभल टु कोर्स सुरु भएको छ । लैनचोरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको कार्यक्रम ओलम्पिक सोलिडारिटी कार्यक्रमअन्तर्गत हुन लागेको हो । कार्यक्रम मलेसियाली प्रशिक्षक क्रिस्टिना चीले सञ्चालन गर्ने छिन् ।