विद्युत व्यापारका लागि निजी क्षेत्रलाई लाइसेन्स दिने प्रक्रिया किन रोकियो ?

काठमाडौं। सरकारले निजी क्षेत्रलाई विद्युत व्यापारका लागि लाइसेन्स दिने तयारी गरेको भए पनि प्रक्रिया रोकिएको छ। लाइसेन्स कसरी दिँदा उपयुक्त

सम्बन्धित सामग्री

कसको स्वार्थमा रोकियो विद्युत व्यापार सम्बन्धी अध्यादेश?

काठमाडौं : राष्ट्रपतिको कार्यालयले अध्यादेश प्रमाणीकरण नगर्दा निजी क्षेत्रलाई विद्युत व्यापारको लाइसेन्स दिने योजना अलपत्र परेको छ। असोज दोस्रो साता नै मन्त्रिपरिषद्ले निर्णय गरेर प्रमाणीकरणका लागि पठाएको थियो। तर, अहिलेसम्म पनि प्रमाणीकरण नहुँदा निजी क्षेत्रलाई लाइसेन्स दिने योजनामा ब्रेक लागेको हो। विभिन्न कम्पनीले विद्युत व्यापारका लागि आवेदन दिएपनि कानुनको अभावमा…