कुल ३ अर्ब ६८ करोड रुपैयाँको सेयर किनबेच

काठमाडौँ । आज (सोमबार) कुल ३ अर्ब ६८ करोड रुपैयाँको सेयर किनबेच भयो । सो कारोबार रकममध्ये हाइड्रोपावर कम्पनीहरुको मात्रै २ अर्ब ८ करोड रुपैयाँको भयो । रकमका आधारमा सोमबार आधाभन्दा बढी अर्थात् ५६.५ प्रतिशत कारोबार हिस्सा जलविद्युत् कम्पनीहरूले मात्रै ओगटेको छ । बाँकी १ अर्ब ६० करोड रुपैयाँ बराबरको बैङ्किङ, बीमा, फाइनान्स, विकास बैङ्क, […]

सम्बन्धित सामग्री

बारको आन्दोलनले न्याय किनबेच हुने दिनको अन्त्य गर्योः अध्यक्ष घिमिरे

काठमाडौं, ३ पुस । नेपाल बार एशोशिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले चोकमा बसेर न्याय किनबेच हुने दिनको अन्त्य भएको बताएका छन् । आज (मंगलबार) न्याय सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले बारको आन्दोलनले बानेश्वर चोकमा बसेर न्याय खरिद विक्री हुने दिनको अन्त्य गराएको बताएका हुन् । अहिले ब्रिफकेस बोकेर बानेश्वर चोकमा न्याय किनबेच […]

घरजग्गा किनबेच घट्यो

निजगढ (बारा)– राष्ट्रिय गौरवका आयोजना रहेको बारामा घरजग्गा किनबेच घटेको छ । निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं निजगढ द्रुतमार्ग, सिमरा सेज, पुर्ब–पश्चिम रेल, निजगढ स्मार्ट सिटी लगायतका योजनाको चर्चाले पनि यस क्षेत्रको घरजग्गा कारोबार हुन सकेको छैन् । आर्थिक मन्दिसँगै पूर्वाधार बिकाशमा उत्साह नदेखिएपछि जग्गा किनबेच ठप्प बनेको हो । आयोजनाले थपेको उत्साहसँगै सुरु भएको […]

नेपाली आर्टहरू किनबेच गर्न मिल्ने अनलाइन प्लेटफर्म ‘अन्नपूर्ण ग्यालरिज’

अब अनलाइनबाटै नेपाली आर्टहरू किनबेच गर्न सकिने भएको छ । यसका लागि अमेजिङ आईटी सेन्टर (एआईटीसी) ले अनलाइनमै नेपाली आर्ट किनबेच गर्न मिल्ने प्लेटफर्म ‘अन्नपूर्ण ग्यालरिज’ वेबसाइटको विकास गरिरहेको छ ।  अहिले अन्नपूर्ण ग्यालरिजको काम अन्तिम चरणमा पुगेको छ । आउँदो नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने गरी काम धमाधम भइरहेको छ । प्लेटफर्म सार्वजनिक गर्नु अगाडि कम्पनीले आर्टको...

कांग्रेसमा टिकट किनबेच भएको पूर्वराष्ट्रपतिको आरोप

पूर्वराष्ट्रपति डा. रामवरण यादवले कांग्रेसमा विधि र आदर्शको पालना हुन छाडेको बरु टिकट किनबेच हुन थालेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा...

निःशुल्क  घर जग्गा किनबेच गर्न मिल्ने प्लेटफर्म दलेदाईको मोबाइल एप सार्वजनिक

निःशुल्क  घर जग्गा किनबेच गर्न मिल्ने प्लेटफर्म दलेदाईको मोबाइल एप सार्वजनिक गरेको छ । दलेदाईले एन्ड्रोइड र आईओएसका लागि मोबाइल एप सार्वजनिक गरेको हो ।   दलेदाई एउटा निःशुल्क अनलाइन प्लेटफर्म हो, जसबाट घर जग्गा किनबेच गर्न र आफ्नो प्रोपटी भाडामा लगाउन सकिन्छ । दलेदाईको मोबाइल एप बाइटकेयर टेक्नोलोजीले निर्माण गरेको हो ।   दलेदाईमा ‘इजि कन्स्ट्रक्सन’ भन्ने फिचर पनि...

गाँजा किनबेच आरोपमा पक्राउ परेका अभियन्ता काफ्लेसँग अदालतले माग्यो धरौटी

काठमाडौं जिल्ला अदालतले गाँजा किनबेच गरेको आरोपमा पक्राउ परेका अभियन्ता राजिव काफ्लेसहित तीन जनासँग धरौटी माग गरेको छ।

खैरो हेरोइन किनबेच गर्ने ३ जना पक्राउ

खैरो हेरोइन किनबेच गर्न लागेकाे अवस्थामा प्रहरीले ३ जना पक्राउ गरेकाे छ ।

घरमै राखेर गाँजा किनबेच गर्ने पक्राउ

घरमै राखेर गाँजा किनबेच गर्ने गरेको आरोपमा यहाँका एक स्थानीय प्रहरी नियन्त्रणमा परेका छन्। त्रियुगा नगरपालिका ३ चौडी बस्ने हर्कबहादुर विकलाई सोमबार साँझ घरैबाट रंगेहात पक्राउ परेको प्रहरीले जनाएको छ।...

सेयर कारोबारमा नयाँ रेकर्ड, १३ अर्ब १७ करोडको किनबेच

सोमबार सेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ। यस दिन १३ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

बाबुरामद्वारा सांसद किनबेच र अपहरणको आरोप

काठमाडौं, १५ वैशाख । जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सांसद किनबेच र अपहरणमा भूमिका खेलेको आरोप लगाएका छन् । उनले गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहिन भई अस्पताल भर्ना भएको घटनातर्फ इंकित गर्दै सांसद किनबेचको आरोप लगाएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भट्टराईले सांसद, […]