संसद् बैठक बस्दै, यस्ता छन् संभावित कार्यसूची

काठमाडाैँ – संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बिहिबार पनि बस्दै छ। बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेश गर्ने कार्यसूची छ। देउवाको तर्फबाट नै राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुष्ठान प्रतिष्ठान विधेयक ०७६ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् […]

सम्बन्धित सामग्री

संसद् बैठक भोलि बस्दै

काठमाडौं, १७ माघ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक भोलि बस्ने भएको छ। बैठक भोलि दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानव अधिकार […]

संसद् बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त भएको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । […]

संसद् बैठक बस्दै, यस्तो छ आजको सम्भावित कार्यसूची

काठमाडौं, भदौ २। अहिले बिहान ११ बजे संघीय संसद अन्तगत प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । आजको बैठकबाट राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयक नै पारित गर्ने तयारी रहेको छ । संसद् सचिवालयले जारी गरेको आजको बैठकको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभामा विधेयक पारितका लागि निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ […]

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची !

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान साढे ११ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । संसद् बैठक अगाडि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । यस्तो छ आजको संसद् बैठकको कार्यसूची !

संसद् बैठक बस्दै, आजबाट एमसीसीमाथि छलफल

काठमाडौं, फागुन १५ । संसद्मा पेस भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) आज बस्ने संसद् बैठकमा छलफल हुने भएको छ । संघीय संसद् सचिवालयले प्रकाशन गरेको कार्यसूचीमा एमसीसी सम्झौताबारेमा छलफल अघि बढाउने उल्लेख गरिएको छ । आज बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने पहिलो कार्यसूची रहेको छ भने दोस्रो […]

प्रधानमन्त्रीकै चाहनामा संसद् बैठक स्थगित

एमालेको अवरोध कायमै रहने भएपछि एमसिसी सम्झौतामा सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची रहेको बिहीबारको संसद् बैठक अन्तिम समयमा स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी शुक्रबार दिउँसो १ बजेसम्मका...

संसद् बैठक भोलि बस्ने, दुई बुँदे कार्यसूची

पहिलो बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने उल्लेख छ।...

एमाले सांसदको अवरोधका बीच संसद् बैठक सुरु

काठमाण्डाै - एमाले सांसदको अवरोधका बीच संसद् बैठक सुरु भएको छ । बैठकमा अहिले एमाले सांसदहरुले नाराबाजी गरिरहेका छन् । नाराबाजीकैबीच संसदमा कार्यसूची अगाडि बढाइएको छ। आजको बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी छ । गएको शुक्रवारदेखि सरकारी ढुकुटीबाट रकम खर्चिन नपाएको सरकारले संसदबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको हो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नुहुनेछ । विनियोजन विधेयकमाथि सांसद प्रेम सुवालले मात्रै खर्च कटौतीको प्रस्ताव राखेकाले मन्त्राल...

भोलि बस्ने संसद् बैठकका यस्ता छन् कार्यसूची

काठमाडौं : संसद सचिवालयले मंगलबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।संसद सचिवालयका अनुसार मंगलबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेकमाथि छलफल गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरेको हो।यस्तै भारतका लागि पूर्व नेपाली राजदूत रुक्मशमशेर जबराको निधनप्रति शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ। सभामुख अग्निप्रसाद सापकोटाले भोलि १ बजे बस्ने गरी संसद् बैठक आह्वान गरेका छन्। प्रमुख प्रतिपक्षी नेकपा

संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर अवरोध गरेपछि आजको संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले बेल घेराउ गरेका थिए।  सभामुखको भूमिकालाई लिएर एमालेले २३ गतेबाट निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ। एमालेको अवरोधमा सहमति र संवादबाट विवाद समाधान गर्न आग्रह गरेका छन्। तर, एमाले सांसदहरुले सभामुखविरुद्ध निरन्तर नाराबाजी गरिरहेका छन्। आजको बैठकमा विभिन्न अध्यादेश पेस गर्ने कार्यसूची तय छ।  सरकारले प्रतिस्थापन विधेयकमार्फत ब