काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेस संस्थापन इतरसमूहको भेला सरेको छ । कांग्रेस नेता शेखर कोइरालाले भोलिका लागि आफू पक्षीय नेताहरुको भेला बोलाएका थिए । भोलिको बैडकमा महामन्त्री गगनकुमार थापा सहभागी नहुने निश्चित भएपछि शेखरले भेला सारेका हु्न् । भोलिका लागि तय भएको भेला बुधबारका लागि सारिएको छ । आज (सोमबार) साँझ पार्टी नेता अर्जुननरसिंह […]