जुम्लाको मार्सी क्यानडा निर्यात

काठमाडौं। जुम्लामा उत्पादित अर्ग्यानिक मार्सी चामल क्यानडा निकासी भएको छ। मार्सीसँगै जुम्लामा फलेको सिमी र कोदो पनि क्यानडा निर्यात भएको छ। कर्णाली सेफ एन्ड सुपरफुड इन्डस्ट्रिजले बताएअुनसार जुम्लाबाट क्यानडातर्फ १४ टन मार्सी चामल, चार टन सिमीको दाल र एक टन कोदो निर्यात भएको हो। क्यानडाको लायम फुड कर्पोरेशन ओन्टारियो टोरान्टोले जुम्लाको अर्गानिक उत्पादन लगेको हो।

सम्बन्धित सामग्री

जुम्लाको अर्गानिक तरकारी संकलन गरिँदै

जुम्लामा उत्पादन हुने अर्गानिक तरकारी निर्यातको लागि संकलन गर्न थालिएको छ । स्याउ, ओखर, सिमी, मार्सी धानलगायत कृषिजन्य बस्तु संकलन गरिएको हो । पछिल्लो समय तरकारीजन्य कृषि बस्तु पनि निर्यात हुने गरेको छ । यहाँ उत्पादन भएको आलु, खुर्सानी, काउली र गोलभेँडा  उत्पादन हुने गरेको छ। कृषि संकलन केन्द्रका व्यवस्थापक मानबहादुर बोहराका अनुसार ७ क्विन्टल जुम्ला, १३ क्विन्टल मुगु, ९ क्विन्टल दैलेख, ७ क्विन्टल कालिकोट र ३ क्विन्टल स्थानीय रारालिही बजारमा टमाटर बिक्री गरिएको छ । यस्तै १०५ क्विन्

जुम्लामा उत्पादन हुने तरकारी संकलन गरिँदै

जुम्ला– जुम्लामा उत्पादन हुने अग्यार्निक तरकारी निर्यातको लागि संकलन गर्न थालीएको छ । स्याउ, ओखर, सिमी, मार्सी धानलगायत कृषि जन्यबस्तु संकलन गरिएको हो ।पछिल्लो समय तरकारीजन्य कृषि बस्तु पनि निर्यात हुने गरेको छ । यहाँ उत्पादन भएको आलु, भेडेखुर्सानी, काउली र गोलभेडा  उत्पादन हुने गरेको छ।  कृषि संकलन केन्द्रका व्यवस्थापक मानबहादुर बोहराका अनुसार ७ क्विन्टल जुम्ला, […]

क्यानडाका घरघरमा जुम्ली मार्सी र सिमि

चितवन जिल्ला स्थायी घर भएका डाक्टर पूर्ण कँडेल यतिबेला क्यानडाका घरघरमा जुम्ली मार्सी र सिमिको स्वाद चखाउन व्यस्त छन् । गोलोबल व्यापारीका रूपमा आफ्नो परिचय स्थापित गरिसकेका डा. कँडेलले जुम्लाका कृषि विज्ञ राज शाहीसँंगको सहकार्यमा पहिलो पटक क्यानडामा २० टन जुम्ली मार्सी, सिमि, कोदो निर्यात भएको थियो । त्यसपश्चात जुम्ली मार्सी र सिमिको बजारीकण क्यानडामा […]

जुम्लाको जैविक सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात गरिने

जुम्ला : जुम्लाको जैविक (अर्ग्यानिक) पहिचान बोकेको सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात गरिएको छ । अठार टन मार्सी चामल, सिमीको दाल र कोदो क्यानडा निर्यात गरिएको हो । कर्णाली सेफ एन्ड सुपरफुड इन्डस्ट्रिजका कार्यकारी प्रमुख राज शाहीले १४ टन मार्सी चामल, चार टन सिमीको दाल र एक टन कोदो निर्यात गरिएको बताए । क्यानडास्थित लायम …

जुम्लाको जैविक सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात गरिने

जुम्ला : जुम्लाको जैविक (अर्ग्यानिक) पहिचान बोकेको सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात गरिएको छ । अठार टन मार्सी चामल, सिमीको दाल र कोदो क्यानडा निर्यात गरिएको हो । कर्णाली सेफ एन्ड सुपरफुड इन्डस्ट्रिजका कार्यकारी प्रमुख राज शाहीले १४ टन मार्सी चामल, चार टन सिमीको दाल र एक टन कोदो निर्यात गरिएको बताए । क्यानडास्थित लायम …

जुम्लाको मार्सी क्यानडा निर्यात

काठमाडौं। जुम्लामा उत्पादित अर्ग्यानिक मार्सी चामल क्यानडा निकासी भएको छ। मार्सीसँगै जुम्लामा फलेको सिमी र कोदो पनि क्यानडा निर्यात भएको छ। कर्णाली सेफ एन्ड सुपरफुड इन्डस्ट्रिजले बताएअुनसार जुम्लाबाट क्यानडातर्फ १४ टन मार्सी चामल, चार टन सिमीको दाल र एक टन कोदो निर्यात भएको हो। क्यानडाको लायम फुड कर्पोरेशन ओन्टारियो टोरान्टोले जुम्लाको अर्गानिक उत्पादन लगेको हो।

जुम्लाको सिमी,कोदो र मार्सीचामल क्यानडा निर्यात

८ टन मार्सी चामल, सिमीको दाल र कोदो क्यानडा निर्यात भएको हो। कर्णाली सेफ एण्ड सुपरफुट इन्डस्ट्रिजका कार्यकारी प्रमुख राज शाहीले १४ टन मार्सी चामल,४ टन सिमीको दाल र १ टन कोदो निर्यात गरेको जानकारी दिए।

जापानी बजारमा काली मार्सी र जुम्लाको सिमी, क्यानडा पनि पठाउने तयारी

नेपालको स्थानीय बजारमै कमै पाइने काली मार्सी लगायतका कृषि उत्पादन यसपटक जापान निर्यात भएको छ । अग्र्यानिक्स एण्ड सुपरफुडका सञ्चालक राज शाहीले जुम्ला जिल्लाबाट पहिलोपटक रु छ लाखभन्दा बढीका तीन टन मार्सी र सिमी निर्यात गरेका हुन् ।

३ टन जुम्ली ‘मार्सी सिमी’ जापान निर्यात

जुम्ला-विश्व बजारमा जुम्ली मार्सी र सिमीको माग बढेसँगै निर्यात पनि बढ्न थालेको छ । पहिलो पटक ६ लाख रुपैयाँ भन्दा बढीको जुम्लाको मार्सी चामल र सिमी जापान निर्यात भएको छ । जुम्ला घर अर्गानिक्स एण्ड सुपरफूडका सञ्चालक राज शाहीले जुम्लाको ३ टन मार्सी र सिमी जापान निर्यात गरेका हुन् ।व्यावसायिकरुपमा कर्णालीका खाद्यान्न अन्तर्राष्ट्रिय बजारमा पुराउने […]