काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत जेठ २८ गते विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।
नर्भिकले शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि १०ः३० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपीडी सेवा सञ्चालन गर्न लागेको जनाएको छ ।
नर्भिकले विगतमा...