क्रसफायरको नयाँ मूल्यसूची सार्वजनिक, सबै मोडलको मूल्य बढ्यो

काठमाडौं । क्रसफायर मोटरसाइकलको नयाँ मूल्यसुची सार्वजनिक भएको छ । कम्पनीले जारी गरेको नयाँ मूल्यसूची अनुसार मोटरसाइकलको मूल्य वृद्धि भएको हो । क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी क्लासीक ह्वील एक्सपोर्ट एण्ड इम्पोर्टले विक्री गर्ने ४ मोडलका मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि गरेको हो । कम्पनीका अनुसार सरकारले ल्याएको नयाँ कर मापदण्डका कारण २५० […]

सम्बन्धित सामग्री

बजाजका ५ मोटरसाइकलको मूल्य बढ्यो (सूचीसहित)

काठमाडौं । बजाजले आफ्ना ५ मोडलको मूल्य आज आइतबारबाट वृद्धि गरेको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले पाँच मोडलको मूल्य बढाएको हो । नयाँ मूल्यसूचीका अनुसार बजाजको मोटरसाइकलको मूल्य ३ हजार रुपैयाँदेखि १० हजारसम्मले वृद्धि भएको हो । नयाँ मूल्यसूची अनुसार प्लाटीना, डिस्कभर डिस्क, पल्सर १५०, १५० टीडी र […]

यामाहाको नयाँ मूल्यसूची सार्वजनिक, १० मोडलको मूल्य बढ्यो (सूचीसहित)

काठमाडौं । यामाहा मोटरसाइकलको नयाँ मूल्यसूची सार्वजनिक भएको छ । नयाँ मूल्यसूची अनुसार यामाहाको मोटरसाइकलमा १२ हजार रुपैयाँसम्मले मूल्य वृद्धि भएको छ । जापानी मोटरसाइकल निर्माता कम्पनी यामाहाको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्युले मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि गरेको हो । कम्पनीले सबैभन्दा धेरै यामाहा एफजेड २५ को मूल्य वृद्धि गरेको हो । कम्पनीले एफजेड […]