यामाहाको नयाँ मूल्यसूची सार्वजनिक, १० मोडलको मूल्य बढ्यो (सूचीसहित)

काठमाडौं । यामाहा मोटरसाइकलको नयाँ मूल्यसूची सार्वजनिक भएको छ । नयाँ मूल्यसूची अनुसार यामाहाको मोटरसाइकलमा १२ हजार रुपैयाँसम्मले मूल्य वृद्धि भएको छ । जापानी मोटरसाइकल निर्माता कम्पनी यामाहाको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्युले मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि गरेको हो । कम्पनीले सबैभन्दा धेरै यामाहा एफजेड २५ को मूल्य वृद्धि गरेको हो । कम्पनीले एफजेड […]

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार अघिल्लो पटकको तुलनामा पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४ पैसा तथा डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा बढेर आएको हो । बिहीबार प्राप्त मूल्यसूची अनुसार हवाई इन्धनको मूल्य प्रतिलिटर ७ रुपैयाँ घटेर आएको छ । खाना पाकाउने ग्याँसका मूल्य सिलिण्डरमा ४९ रुपैयाँले […]

भेष्पा अप्रिलियाकाे मूल्य बढ्यो, नयाँ मूल्यसूची सार्वजनिक (सूचीसहित)

काठमाडौं । भेष्पा तथा अप्रिलियाका स्कुटरको नयाँ मूल्यसूची सार्वजनिक भएको छ । नयाँ मूल्यसूचीका अनुसार भेष्पा तथा अप्रिलिया स्कुटरको मूल्य वृद्धि भएको हो । भेष्पा तथा अप्रिलियका स्कुटरको नेपालका लागि आधिकाकिर विक्रेता कम्पनी एमभी दुगड ग्रुपले नयाँ मूल्यसूची जारी गर्दै मूल्य वृद्धि गरेको हो । कम्पनीले ७ हजार ५०० रुपैयाँसम्मले मूल्य वृद्धि गरेको छ । […]

बजाजका ५ मोटरसाइकलको मूल्य बढ्यो (सूचीसहित)

काठमाडौं । बजाजले आफ्ना ५ मोडलको मूल्य आज आइतबारबाट वृद्धि गरेको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले पाँच मोडलको मूल्य बढाएको हो । नयाँ मूल्यसूचीका अनुसार बजाजको मोटरसाइकलको मूल्य ३ हजार रुपैयाँदेखि १० हजारसम्मले वृद्धि भएको हो । नयाँ मूल्यसूची अनुसार प्लाटीना, डिस्कभर डिस्क, पल्सर १५०, १५० टीडी र […]

क्रसफायरको नयाँ मूल्यसूची सार्वजनिक, सबै मोडलको मूल्य बढ्यो

काठमाडौं । क्रसफायर मोटरसाइकलको नयाँ मूल्यसुची सार्वजनिक भएको छ । कम्पनीले जारी गरेको नयाँ मूल्यसूची अनुसार मोटरसाइकलको मूल्य वृद्धि भएको हो । क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी क्लासीक ह्वील एक्सपोर्ट एण्ड इम्पोर्टले विक्री गर्ने ४ मोडलका मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि गरेको हो । कम्पनीका अनुसार सरकारले ल्याएको नयाँ कर मापदण्डका कारण २५० […]

यामाहा MT-15 बीएस ६ को मूल्य बढ्यो, यस्तो छ दुई भेरियन्टको मूल्य

काठमाडौं । यामाहा एमटी १५ बीएस ६ भर्सनको मूल्य वृद्धि भएको छ । यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्ल्युले जारी गरेको नयाँ मूल्यसूची अनुसार एमटी १५ बीएस ६ को मूल्य वृद्धि भएको हो । केही समय अगाडी कम्पनीले सार्वजनिक गरेको एमटी १५ बीएस ६ को मूल्य पहिलो पटक वृद्धि भएको हो । बीएस ४ […]

तिहारको मुखैमा हवाई टिकटको मूल्य बढ्यो

नयाँ मूल्यसूची अनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढीको हवाई भाडा ४ सय ४० रुपैयाँसम्म वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो, नेपालमा यथावत

काठमाडौं : नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए पनि सर्वसाधारणको हितलाई मध्यनजर राख्दै मूल्य यथावत राखिएको निगमले जनाएको छ। गत कात्तिक ३० गते इण्डियन आयल कर्पोरेशन (आइओसी)ले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ६५