महिला हिंसा न्यूनिकरणका लागि 'समुदाय-प्रहरी संवाद' कार्यक्रम - Naya Patrika

महोत्तरीमा जिल्ला स्तरीय समुदाय–प्रहरी संवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बढदै गईरहेको महिला हिंसा, बालविवाह र बलात्कारका घटना न्यूनिकरण गर्न सडक नाटकलगायतका जनचेतनामूलक कार्यक्रम गर्ने सहमाति भएको छ ।...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

लैङ्गिक र महिला हिंसा एकै हो ? (भिडियो)

लैङ्गिक हिंसा जुनसुकै लिङ्ग वा व्यक्तिसँग हुन सक्छ । लिङ्गकै आधारमा शारीरिक, मानसिक, यौनिक पीडा दिनु नै लैङ्गिक हिंसा हो । हिंसामा बढी महिला पर्ने भएकाले लैङ्गिक हिंसा भनेकै महिला हिंसा हो भन्ने धेरैको बुझाइ हुन्छ ।

दार्चुलामा महिला हिंसा बढेकोमा चिन्ता व्यक्त

दार्चुलामा महिला हिंसा बढेकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक दार्चुलाले बिहीबार खलंगामा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को पूर्ववार्षिक समीक्षामा बोल्ने सरोकारवालाहरुले यस्तो...

'देशमा महिला हिंसा र बलात्कारको घटना बढ्दै गयो'

राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले देशमा महिला हिंसा र बलात्कारको घटना बढ्दै गएको बताएकी छन्।...

महिला हिंसा कहिलेसम्म ?

लैंगिक विभेदका कारणले महिलामाथि हुने हिंसालाई महिला हिंसा हो । महिलामाथि शारीरिक, मानसिक र संवेगात्मक रूपमा क्षति पु¥याउने कुनै पनि कार्य हिंसा हो । सामान्य अर्थमा हिंसा भनेको कुट्नु, पिट्नु वा ज्यान मार्नु मात्रै होइन, बोली–व्यवहारबाट पनि कसैको भावनामाथि चोट पु-याउने कार्य हिंसा हो ।हिंसा कुनै व्यक्ति वा समुदायमार्फत अर्को कुनै व्यक्ति वा समुदायमा हुन […]

गुल्मीमा ४० वटा महिला हिंसा सम्बन्धी उजुरी

२४ मंसिर, गुल्मी। गुल्मी जिल्लामा ४० वटा महिला हिंसा सम्बन्धी उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईका अनुसार जिल्लामा पनि यस आर्थिक वर्षमा मात्रै ४० वटा उजुरी महिला हिंसा सम्बन्धी परेको बताए । त्यसमध्ये ३१ वटा घटनालाई मिलापत्र गराएर छोडिएको र ९ वटा महिला हिंसाका घटना जिल्ला अदालत […]

‘महिला हिंसा न्यूनीकरण गर्न पुरुष सहभागिता अपरिहार्य’

मोरङ – महिला हिंसा न्यूनीकरणका लागि पुरुष सहभागिता जरुरी रहेको पूर्वमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बताएकी छन्। सुनसरीको इटहरी उपमहानगरपालिकामा बिहीबार सम्पन्न लै‌ंगिक हिंसाविरुद्धको सम्मेलनमा पूर्वमन्त्री डा. तुम्बाहाङ्फेले महिला हिंसा न्यूनीकरणका लागि सबैले आ–आफ्नो पक्षबाट अभियान थाल्नुपर्नेमा जोड दिइन्। त्यसैगरी, महिला हिंसा न्यूनीकरणका अभियान महिला लक्षित मात्र नभई पुरुष लक्षितसमेत हुनुपर्ने बताइन्। कार्यक्रममा उपमहानगर उपप्रमुख लक्ष्मी […]

महिला हिंसा अन्त्यका लागि घर–घरबाटै पहल गर्नुपर्छ : मन्त्री झाँक्री

महिला सुरक्षा दबाव समूहले आयोजना गरेको १६ दिने महिला हिंसा विरुद्धको कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले हिंसा अन्त्यको सुरुवात घरबाटै हुनुपर्ने बताउनुभएको हो ।

महिला हिंसा न्यूनीकरण सम्बन्धि कानून बनाउँछौ : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले महिला हिंसा न्यूनीकरण सम्बन्धि कानून निर्माणतर्फ आफु अग्रसर रहेको बताएका छन् । सोमबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले आयोजना गरेको ‘व्यवसायमा महिला हिंसा सचेतना’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले महिला हिंसा घटनाका विषयमा समाजमा उठेका विभिन्न विषयलाई आत्मसात् गर्दै गण्डकी सरकारले कानून निर्माण गर्ने प्रक्रिया थालेको बताए ।उनले शिक्षा र चेतना अभिबृद्धि नै महिला हिंसा न्यूनीकरणको

महिला हिंसा : समस्या र समाधान

‘घरबाटै शुरू गरौं, महिला हिंसा अन्त्य गरौं’ नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । वर्सेनि मनाइने १६ दिने अभियानले महिला सशक्तीकरण र जागरणको स्तरमा वृद्धि गराउँदै आएको छ । लैंगिक हिंसा विरुद्धको आवाजलाई सशक्त बनाउन यसले सहयोग पुर्‍याउँछ । लैंगिक हिंसामा सबैभन्दा बढी महिला नै पर्ने गरेका छन् । सामाजिक परम्परा […]

महिला हिंसा अन्त्य गर्न सबै जुटौँ : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले महिला हिंसा अन्त्यका लागि सबै जुट्नुपर्ने आवश्यकता रहेको बताए । सञ्चारिका समूह नेपाल केन्द्रले शुक्रबार पोखरामा आयोजना गरेको महिला हिंसा विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा महिला र पुरुषप्रतिको विभेदलाई अन्त्य गर्नुपर्ने आवश्यकतालाई औंल्याए ।मन्त्री थापाले समाजका विकृति विसंगतिलाई हटाउन मिडियाको भूमिका महत्वपूर्ण रहेको बताउँदै महिला हिंसाको विरुद्ध सचेतना जगाउने कार्यमा कानून मन्त्रालय सचेत रहेको बता