छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ

३ असार, धनगढी । कैलालीमा छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । १० वर्षीया छोरीमाथि बलात्कार गरेर हत्या गरेको आरोपमा जिल्लाको लम्कीचुहा नगरपालिका-८ का ५१ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । प्रहरीका अनुसार जेठ २७ गते भैँसी गोठमा झुण्डिएको अवस्थामा बालिकाको शव […]

सम्बन्धित सामग्री

मियाँको हत्यामा संलग्न ५ जना पक्राउ

झापा, ३० कात्तिक । हत्यामा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ परेका छन् । गौरादह नगरपालिका–५ बस्ने ४६ वर्षीय मबेसिर हुसेन मियाँको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका–५ बस्ने ३१ वर्षीय महम्मद सद्दाम, उनकी श्रीमती २८ वर्षीया सुमेरन खातुन, सोही […]

धारिलो हतियार प्रहार गरी युवकको हत्या गर्ने ८ जना पक्राउ

कैलाली, २५ कात्तिक । धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् । टिकापुर नगरपालिका–१ स्थित सिद्वार्थ होटल नजिकै लम्कीचुहा नगरपालिका(१ लम्की चौराह बस्ने २३ वर्षीय भुपेन्द्र बडुवालको मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका–३ […]

हत्याको आरोपमा एक पक्राउ

१३ कात्तिक, कैलाली । कैलालीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भजनी नगरपालिका–३ ठेकीपुरका १८ वर्र्षीय किरण साउँद रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार गए राति साउँद र टीकापुर नगरपालिका–८ कालीमाटीका अनुप साउँदबीच कालीमाटीमा वादविवाद भएको थियो । […]

हत्याको आरोपमा एक व्यक्ति पक्राउ

कैलालीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भजनी नगरपालिका–३ ठेकीपुरका १८ वर्षीय किरण साउँद रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...

हत्या आरोपमा एक जना पक्राउ

किमाथाङ्का । सङ्खुवासभा प्रहरीले हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४७ वर्षीय लक्ष्मण कुमालको हत्या गरी फरार भएका भोजपुरको साल्पा सिलिच्छो गाउँपालिका–४ खाटम्मा घर भइ हाल खाँदबारी–९ बस्ने युवराज राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए । राई कुमालको हत्यापछि फरार भएका थिए । राईलाई […]

कुर्मीको हत्या आरोपमा तीन पक्राउ

कपिलवस्तु नगरपालिका ८ का विजयबहादुर कुर्मीको हत्यामा संलग्न तीन जना पक्राउ परेका छन्।

हत्या आरोपमा चार पक्राउ

सप्तरी। रुपनी गाउँपालिका–१ रायपुरका ५२ वर्षीय रामदल यादवको हत्या आरोपमा प्रहरीले सोही ठाउँका चार युवकलाई आज पक्राउ गरेको छ। धारिलो हतियारले निर्घात कुटपिट गरेर हत्या गरेको आरोपमा मनोज यादव, विनय यादव, मुकेश यादव र मुकेश पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका रामदलसँग गत बुधबार झगडा गरेको र कुटपिट गरेर धारिलो हतियार प्रहार गरेको बताए। रासस

हत्या आरोपमा पक्राउ

नातामा भाउजू पर्ने २४ वर्षीया अनिता यादवको हत्या गरेको आरोपमा रङ्गेली नगरपालिका–३ निवासी १९ वर्षीय विनोद यादवलाई प्रहरीले पक्राउ गरेको छ । रङ्गेली–३ तिलवा चोक बस्ने बेचन यादवकी श्रीमती अनितालाई अभियुक्तले मङ्गलबार विवाद भई घाँटी आगाडिको भागमा धारिलो हतियार दाउले हानेर हत्या गरेको प्रहरी प्रवक्ता मानबहादुर राईले आज जानकारी दिए। अभियुक्तलाई बिहीबार बिहान रङ्गेली प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।

हत्या गरेको आरोपमा एक पक्राउ

इटहरीमा यूवाको हत्या गरेको आरोपमा शुक्रबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बुधबार राति इटहरी वडा नं. ६ स्थित टे्याङ्ग्रा खोला पूर्व खाली जमिनमा एक युवाको हत्यामा संलग्न भएको आरोपमा वराहक्षेत्र वडा नं. ४ का २४ वर्षे प्रकाश तामाङ्लाई प्रहरीले पक्राउ गरेक...

हत्या आरोपमा एकजना पक्राउ

१६ चैत, काठमाडौं । सुनसरीको इटहरीबाट हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–२ का ५५ वर्षीय केशव कार्कीको हत्या गरेको आरोपमा सोही ठाउँका ५५ वर्षीय जीवन रेग्मीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । रेग्मीले पुरानो रिसईबीका कारण कार्कीलाई फलामको खन्ती प्रहार गरेको प्रहरीको भनाइ छ । उनलाई इटहरी उपमहानगरपालिका–२ कृषि फार्मबाट […]