काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सबै दललाई निर्वाचनमा भाग लिन आग्रह गरेका छन् । आज (मंगलबार) काठमाडौँमा आयोजित राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले निर्वाचन जनताको अधिकार र विकास निर्माणलाई अगाडि बढाउने एउटा पाटो भएको उल्लेख गर्दै सबैलाई सहभागी हुन आग्रह गरेका हुन् । […]