काठमाडौं, १३ भाद्र । प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगमा चुनावमा भाग लिन निवेदन दिएका ७६ मध्ये समानुपातिकमा भाग लिन ती दलहरुले निवेदन दिएका हुन् । निवेदन दिने दलहरुमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, […]