पशुपति क्षेत्र विकास कोष राजनीति गर्ने थलो होइनः पर्यटनमन्त्री तामाङ (भिडिओ)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न नदिने बताएका छन् । शुक्रवार पशुपति क्षेत्र विकास कोषको ३८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री तामाङले कोषलाई राजनीतिक स्वार्थ पूरा गर्ने थलोको रुपमा हेर्न नहुने बताएका हुन् । उनले विगतमा पशुपति विकास कोष गैरराजनीतिक आध्यात्मिक थलो भएको बताए […]

सम्बन्धित सामग्री

आदेश पालना गर्न पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरलाई अदालतको निर्देशन

उच्च अदालत पाटनले रिट निवेदनमा आदेश जारी गर्दै पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकालाई आदेश पालना गर्न अनुरोध गरेको छ।

आदेश पालना गर्न पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरलाई अदालतको निर्देशन

उच्च अदालत पाटनले रिट निवेदनमा आदेश जारी गर्दै पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकालाई आदेश पालना गर्न अनुरोध गरेको छ।

पशुपतिनाथका गुठी जग्गा परिषद्को निर्णयले मात्र दर्ता हुने

आराध्यदेव भगवान् श्री पशुपतिनाथका नाममा देशभर रहेका गुठी जग्गा अब पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को निर्णयले मात्र दर्ता हुने भएका छन्।...

पशुपतिमा सञ्चालित होटल खाली गर्न बतास समूहलाई ताकेता

काठमाडौं । पशुपति क्षेत्र विकास कोष अन्तर्गत तिलगंगामा भारत सरकारले बनाईदिएको पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द सञ्चालन गर्दै आएको ब्यापारिक समूहले उक्त होटल छाड्न अस्वीकार गरेको छ । पशुपति क्षेत्र विकास कोषले यही चैत १७ गते होटल आनन्द प्रालिसँग गरिएको करार सम्झौता रद्द गर्दै पठाएको पत्र बुझ्न होटल आनन्दले बुझ्न इन्कार गरेपछि कोषले सार्वजनिक सूचना […]

पशुपतिको जलहरिमा अनियमितता भएको छैनः पशुपति क्षेत्र विकास कोष

पशुपतिनाथको शिव लिंगमा राखिएको सुनको जलहरिमा कुनै अनियमिता नभएको पशुपति विकास कोषले जनाएको छ।

पशुपति क्षेत्र विकास कोष सदस्य सचिवमा थापा नियुक्त

काठमाडौँ- सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा मिलनकुमार थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री स्तर निर्णयबाट सरकारले थापालाई चार वर्षका लागि सदस्य सचिव पदमा नियुक्त गरेको हो। थापा यसअघि पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्ष थिए।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा रमेश शिवाकोटी नियुक्त

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा रमेश शिवाकोटी नियुक्त भएका छन् । यसअघिका परिषद् सदस्य ध्रुव उप्रेतीले राजीनामा दिएपछि रिक्त पदमा शिवाकोटी नियुक्त भएका हुन्

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा शिवाकोटी

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा समाजसेवी तथा व्यवसायी रमेश शिवाकोटी नियुक्त भएका छन्। यसअघि समेत सदस्य भइसकेका शिवाकोटी पुनः परिषद् सदस्यमा नियुक्त भएका हुन्।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदमा दुई सदस्य नियुक्त

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को सदस्यमा शिक्षित पराजुली र हरिनाथ ढकाल नियुक्त हुनुभएको छ ।