ग्लोबल आइएमई बैंकका नयाँ तीन शाखा सञ्चालनमा

ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रवारदेखि तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकले नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–३, परासी, मोरङ जिल्लाको विराटनगर महानगरपालिका–४, कन्चनबारी र झापा जिल्लाको भद्रपुर नगरपालिका–५, भद्रपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । तीन वटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २७३ पुगेको छ ।

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंकले एकैसाथ सञ्चालनमा ल्यायो चारवटा नयाँ शाखा

काठमाडौं, २४ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ चारवटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–५, बूढानीलकण्ठ, काठमाडौँकै चन्द्रागिरी नगरपालिका–१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुरमा र तनहूँको आबुँखैरेनी गाउँपालिका–३, आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाहरुबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध भएको छ । ग्लोबल आइएमई बैंक […]

ग्लोबल आइएमई बैंकको थप दुई नयाँ शाखा

ग्लोबल आइएमई बैंकले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।...

ग्लोबल आइएमई बैंकका दुई नयाँ शाखा विस्तार

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यी नयाँ शाखाबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध भएका छन् । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५९ शाखा कार्यालय, ३६२ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन […]

पोखरामा ग्लोबल आइएमई बैंकका दुई शाखा विस्तार

ग्लोबल आइएमई बैंकले बुधबारदेखि पोखरा महानगरपालिकामा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।दुईवटा नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २९२ पुगेको छ । बैंकले पोखरा महानगरपालिका–१७, बिरौटा र वडा नं. २४, पामेमा एकैसाथ दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाबाट बैंकिङ सेवा उपलब्ध भएको बैंकले जनाएको छ ।ग्लोबल आइएमई बैंक […]

ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखा सञ्चालन

ग्लोबल आइएमई बैंकले बुधबारदेखि तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८६ पुगेको छ ।बैंकले काठमाडौंको महाराजगञ्ज, नरेफाँट र चण्डोलमा एकैसाथ तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध भएको बैंकले जनाएको छ ।सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच […]

ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखा सञ्चालनमा

ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २८६ पुगेको छ । बैंकले काठमाडौँ महानगरपालिकाको महाराजगञ्ज, नरेफाँट र चण्डोलमा एकैसाथ तीन नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।  नयाँ शाखाहरूबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकको नयाँ शाखा खुसिबुमा

काठमाडौं, २ कात्तिक । ग्लोबल आइएमई बैंकले नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौंको खुसिबूमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यस शाखा कार्यालय संचालनमा आएसँगै अब बैंकको शाखा संख्या २८१ पुगेको बैंकले जनाएको छ । बैंकले भर्खरै मोरङ जिल्ला सुनबर्षी नगरपालिका २, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ एक्सटेन्सन […]

ग्लोबल आइएमई बैंकका ७ नयाँ शाखा सञ्चालनमा

ग्लोबल आइएमई बैंकले बुधबारदेखि ७ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।बैंकले काठमाडौंको सीतापाइला, बालाजु चोक र अशन, ललितपुरको धोबीघाट र भैंसेपाटी, भक्तपुरको गठ्ठाघर एवम् धादिङको बीचबजारमा गरी एकैसाथ ७ नयाँ स्थानमा शाखा सञ्चालनमा ल्याएको हो ।नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८० पुगेको छ ।ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ […]

ग्लोबल आइएमई बैंकका ७ नयाँ शाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं महानगरपालिकाको सीतापाइला, बालाजु चोक र असन, ललितपुर महानगरपालिकाको धोबीघाट र भैंसेपाटी, भक्तपुरको ठिमी नगरपालिकाको गट्ठाघर एवं धादिङको निलकण्ठ नगरपालिको धादिङबेसी स्थित बीच बजारमा गरी एकैसाथ ७ नयाँ स्थानमा शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २८० पुगेको छ ।

ग्लोबल आइएमई बैंकले एकै दिन सञ्चालनमा ल्यायो ७ नयाँ शाखा

ग्लोबल आइएमई बैंकले बुधबारदेखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले काठमाडौं जिल्लामा सितापाइला, बालाजु चोक र अशनमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। ललितपुर जिल्लामा धोबीघाट र भैंसेपाटी तथा भक्तपुर जिल्लामा गठ्ठाघरमा नयाँ शाखाहरु संचालनमा ल्याइएको बैंकले जनाएको छ। त्यस्तै धादिङ जिल्लाको धादिङबेसीस्थित बिचबजारमा नयाँ शाखा सञ्चालनमा आएको छ। नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा […]