रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान सुरू

रसुवा – उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य सुरू भएको छ । आयोजनाको अधिकांश संरचना निर्माण सम्पन्न भए पनि कोभिड–१९ सङ्क्रमणका कारण दक्ष प्राविधिक कार्यस्थलमा नआउँदा लामो समयदेखि स्थगन रहेको उपकरण जडान कार्य भर्खरै मात्र सुरू भएको हो । आयोजनाका प्रमुख सत्यराम ज्याख्वाका अनुसार १११ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमताको उपकरण जडान […]

सम्बन्धित सामग्री

रसुवागढी जलविद्युत् आयोजना

रसुवा । उत्तरी रसुवाको टिमुरेमा निर्माण भई रहेको १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् गृहमा उपकरण जडान हुँदै । फ्रेन्सिस नामक ३ वटा टरवाइन जडान हुने प्राविधिकद्वारा जानकारी ।

उपकरण जडान नहुँदा रसुवागढी जलविद्युत् एक वर्ष पछाडि धकेलियो

समयमै उपकरण जडान नहुँदा रसुवामा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना एक वर्ष पछाडि