करातेको स्वर्ण एपिएफ र पुलिसलाई

पर्वत– नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पर्वतको कुश्मामा भइरहेको करातेको पहिलो ‘इभेन्ट’ का रूपमा पुरुषको एकल काता र महिला एकल काताको प्रतिस्पर्धा सम्पन्न भएको छ। शनिबार अबेर सम्पन्न भएको पुरुष एकल कातामा सशस्त्र प्रहरी बलका स्वर्णिम मानन्धरले स्वर्ण पदक हात पार्नुभएको छ। बागमती प्रदेशका रेहान जावेदले रजत, प्रदेश नं १ का आशिष मगर र नेपाल प्रहरीका महसुस […]

सम्बन्धित सामग्री

आर्मी र एपिएफ च्याम्पियन

वीर गणेशमान राष्ट्रिय बक्सिङमा आर्मीले पुरुषमा तीन र एपिएफले महिलातर्फ तीन स्वर्ण जिते नेपाल आर्मी र एपिएफ छैटौँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् । आर्मी पुरुष...

बक्सिङमा बागमती र एपिएफ च्याम्पियन

बागमती प्रदेश र नेपाल एपिएफ क्लब वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् । बागमती पुरुष तथा एपिएफ महिलामा च्याम्पियन बनेका हुन् । बागमती एक स्वर्ण, तीन रजत...

फुटबलमा एपिएफलाई स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा एपिएफ क्लबले भित्रुवन आर्मीलाई सडन डेथमा हराउँदै स्वर्ण पदक जितेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समय गोलरहित बराबरीमा...

पुरुष फुटबलको स्वर्ण एपिएफलाई

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक नेपाल एपिएफ क्लबले जितेको छ । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा लम्बिएको थियो । थप समयमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकर ४-४ को बराबरीमा पुग्दा सडन डेथमा आर्मीलाई हराउँदै एपिएफले स्वर्ण पदक […]

महिला फुटबलमा एपिएफलाई स्वर्ण

वालिङ (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा स्वर्ण पदक जितेको छ । नवौंको सातौं तथा अन्तिम दिन अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई फाइनलमा २–१ ले हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो । एपिएफका लागि दुवै गोल सावित्रा भण्डारी सम्बाले गरेकी थिइन् । पुलिसका लागि निरु थापाले गोल फर्काएकी थिइन् […]

ट्राएथलनमा आर्मी र एपिएफलाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ट्राएथलन प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले स्वर्ण पदक जितेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा भएको ट्राएथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीका वसन्त थारु र महिलातर्फ एपिएफकी सोनी गुरुङले स्वर्ण पदक जितेका हुन् । पुरुषतर्फ निर्धारित २० किमि साइक्लिङ, ७ सय ५० […]

एपिएफ र आर्मीलाई रग्बीमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबको पुरुष टोली र त्रिभुवन आर्मी क्लबको महिला टोलीले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत रग्बीतर्फ स्वर्ण जितेका छन् । कास्कीको भण्डार डिक ग्राउन्ड लेखनाथमा भएको फाइनलमा नेपाल एपिएफ क्लबको पुरुष टोलीले फाइनलमा लुम्बिनी प्रदेशलाई १०–७ अंकले विजयी हुँदै स्वर्ण जितेको थियो । पहिलो हाफमा लुम्बिनीले अग्रता लिएपनि दोस्रो हाफमा बचाउन […]

महिला क्रिकेटमा पुलिसलाई स्वर्ण

विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबमाथि ५ रनको रोमाञ्चक जित निकाल्दै नेपाल पुलिस क्लब नवौं राष्ट्रिय महिला क्रिकेटमा स्वर्ण पदक हात पार्न सफल भएको छ।...

पुलिसलाई डेब्यूमै स्वर्ण

पोखरा –हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा डेब्यू मै स्वर्ण जितेको छ । मंगलबार फाइनलमा नेपाल एपिएफ क्लबलाई ५ रनले हराउँदै पुलिसले डेब्यू प्रतियोगितामै स्वर्ण जितेको हो । जितको लागि ९० रनको विजयी लक्ष्य पछ्याएको एपिएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८४ रन बनायो । एपिएफको लागि […]

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा एपिएफलाई अर्को स्वर्ण

२७ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फेन्सिङको महिला टिम फोयलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले स्वर्ण पदक जितेको छ । एपिएफले वागमतीलाई ४५–३६ अंकले पछि पार्दै स्वर्ण पदक जितेको हो । फेन्सिङमा एपिएफको यो दोस्रो स्वर्ण पदक हो । पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा वागमतीले रजत पदक प्राप्त गर्दा गण्डकी प्रदेश र […]