पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव : हल्का वर्षाको सम्भावना

काठमाडौं : हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् मञ्जु बासीले देशभर सामान्य बदली र पश्चिमी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइन्। देशका…

सम्बन्धित सामग्री

पश्चिमी वायु सक्रिय हुँदा आज र भोलि पानी पर्ने

काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण आज र भोलि पानी पर्ने भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान शाखाका अनुसार आज दिउँसो सुदूरपश्चिमका भूभागबाट पानी पर्न शुरू हुनेछ। यो वर्ष हिउँदमा हालसम्म पानी पर्न सकेको छैन। माघको तेस्रो सातामा आइपुग्दा पश्चिमी वायु देशको पश्चिमी भू-भागबाट प्रवेश गरेको हो। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहे

यस्तो छ आजको मौसम, यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं : शनिबार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बाँकी स्थानहरुमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान धेरै स्थानको मौसम सफा रहेको छ ।  हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको महाशाखाको भनाइ छ ।

पश्चिम नेपालमा हल्का वर्षाको सम्भावना

५ कात्तिक, काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मञ्जु बासीले देशभर सामान्य बदली र पश्चिमी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइन् । देशका […]

आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य स्थानको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ। राती देशभर सामान्यतया मौसम सफा  रहनेछ।तत्काल अन्य मौसमी वायु नेपाल प्रवेश गर्ने सम्भावना नरहेकोले केही दिन नेपालको मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।

गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं, कात्तिक ४ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । आज बिहान देशका पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यता सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा आंशिक […]

गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । आज (शुक्रबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यता सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि […]

आज पहाडी क्षेत्रमा मौसम बद्ली भइ हल्का पानी पर्ने सम्भावना

काठमाण्डाै – आज पहाडी क्षेत्रमा मौसम बद्ली भइ हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनी अर्थात् पूर्वी वायु बाहिरिएसँगै नेपालमा अहिले पश्चिमी वायु सक्रिय हुन थालेको छ । पश्चिमी  वायुकै प्रभावका कारण पहाडी क्षेत्रको मौसम बद्ली भई हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो । उहाँका अनुसार बिशेषगरि सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने अनुमान छ । बिहान बेलुका चिस...

आकाश खुल्यो, केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं, ४ कात्तिक । केही दिनयता परेको वर्षाले ठूलो जनधनको क्षति पुर्याएको छ । तीन दिन अत्याधिक वर्षापछि आज देशका अधिकांश स्थानमा आकाश खुलेको छ । अझै पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल भारतको विहारमा रहेको न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ […]

आजको मौसम : केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । आज देशका केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेश १ लगायत देशका पहाडी भू–भागका केही स्थानमा र तराईका केही भू–भागमा मेघगर्जन÷चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बङ्गाल तथा […]

हल्का वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई एक–दुई स्थान मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमी वायु कमजोर रहेकाले ठूलो वर्षा सम्भावना […]