आजको मौसम : केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । आज देशका केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेश १ लगायत देशका पहाडी भू–भागका केही स्थानमा र तराईका केही भू–भागमा मेघगर्जन÷चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बङ्गाल तथा […]

सम्बन्धित सामग्री

आज तराईमा हावाहुरी, पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, वैशाख ५ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। त्यसको प्रभावले आज देशका केही भागमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी सामान्यतया मौसम सफा रहने छ। गण्डकी, कर्णाली र […]

केही स्थानमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीवार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतः महाशाखाले जनाएको छ।दिउँसो प्रदेश १‚ बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हावाहुरी, मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मान्धरले जानकारी दिइन्। उनका अनुसार अन्य प्रदेशहरूमा भने मौमस सफा

चार प्रदेशमा हावाहुरी र चट्टयाङसहित वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका केही स्थानमा चट्याङसहित हल्का वर्षको सम्भावना रहेको छ। भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको  प्रभाव र स्थानीय वायुको प्रभावले  प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागका केही स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ। आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, बागमती  र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रह

मौसम पूर्वानुमानः चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।भने, देशभर आंशिक देखि सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका थोरै र बाकी प्रदेशका एक, दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षा भइरहेको छ। यसैगरी, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केहि र तराईका भूभागका थोरै स्थानहरूमा  दिउँसो मेघगर्जन, चट्याङ्ग र

आजको मौसम : मेघगर्जन, हावाहुरी र चट्याङसहित क्षणिक वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।देशभर आंशिकदेखि सामान्य बदली रही सुदुरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका धेरै स्थानहरुमा तुवाँलोको सम्भावना छ।

आजको मौसम : असिनासहित क्षणिक वर्षाको सम्भावना

काठमाडौं। देशको उच्च पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो देशको सुदुरपश्चिम, कर्णाली,गण्डकी तथा लुम्बिनि प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। देशको सुदुरपश्चिम तथा कर्णालीका केही स्थान र बाँकी प्रदेशका पहाडका एक÷दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन÷चट्टयाङ्ग÷हावाहुरी÷असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

आजको मौसम : केही ठाउँमा हावाहुरी र वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा वर्षा हुन भए पनि बाँकी क्षेत्रमा मौसम सफा रहने छ।मौसमविद वरुण पौडेलका अनुसार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। हिजो अस्तिजस्तो आज ठूलो पानी नपर्ने पौडेलले बताए।पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघगर्जन‚ चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको मात्रै सम्भावना रहेको छ। राति पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान

अपरान्हपछि मेघगर्जनसहित वर्षाको सम्भावना

सोमबार पनि देशका विभिन्न स्थानमा अपरान्ह पछि मेघगर्जन र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । यस्तै राति पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने छ । यस्तै देशका पहाडी भूभागका एक दुई  स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको रहेको महाशाखाले जनाएको छ ।

आजको मौसम : हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने छ।सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा बिहानैदेखि पानी परेको महाशाखाले जनाएको छ। दिउँसो यी दुई प्रदेशसहित बागमती, गण्डकी  र लुम्विनी प्रदेशमा पानी पर्ने मौसमविद् निराजन सापकोटाले जानकारी दिए। यस्तै‚ तराईका केही स्थानहरुमा असिनासहितको क्षणिक वर्षाको सम्भावना छ।दिउँसो सामान्यतया मौसम सफा भए पनि प्रि-मनसुन सक्रिय भएकाले बेलुकी हावाहुरी, मेघगर

आजको मौसम : केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । आज देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भू–भागका केही स्थान र तराईका कही स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना छ । देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ।