वर्ल्ड समिट अवार्ड (डब्लुएसए) २०२२ को अवार्डमा नेपालका ३ प्रडक्ट शर्टलिष्ट भएका छन् । नेपालका नागरिक एप, क्युरा हेल्थ र वेद डब्लुएसए अवार्डको शर्टलिष्टमा छनोट भएका हुन् ।
एब्लुएसएमा यस वर्ष ७९ बढी देशबाट ३२५ नोमिनेसन आएका थिए, जसमध्ये ५९ देशका १३७ प्रडक्ट डब्लुएसए २०२२ मा शर्टलिष्ट भएका छन् ।
नेपालबाट गभर्मेन्ट एण्ड सिटिजन इंगेजमेन्ट विधा अन्तर्गत नागरिक एप, हेल्थ...