काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले नवीकरण गरिने ऋणको ब्याजदर मनपरी ढंगले बढाएका छन् । नेपाल राष्ट्र बैंकले बैंकहरूले लिने ‘फी’ तथा कमिसन आम्दानीमा कडाइ गरेकारले ऋणको ब्याजदर बढेसँगै नयाँ ऋणमा तथा पुराना ऋणमा लिइने ब्याजदर पनि बढ्ने भएको हो ।
गत असोजमा बचतको ब्याजदर बढाएका बैंकहरूले आगामी कात्तिकमा आधारदर (बेसरेट)...