काठमाडौं, २२ असार । अछामका विनोद शाही मृत्यु प्रकरणमा पक्राउ परेका मेयरसहित ३ जनाविरुद्ध मुद्दा नचल्ने भएको छ । पञ्चदेवल विनायककी मेयर अम्बिका चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाहीमाथि प्रमाण नपुगेको भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने भएको हो । विनोद शाहीको हत्याको आरोपमा मेयरसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको प्रतिवेदनमा घटनाको […]