पार्टीबाट कारवाहीमा परेका नेकपा एमालेका नेता झलनाथ खनाल–माधव नेपाल पक्षका भ्रातृ संगठनले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काएर क्रियाशील नगराए पार्टी पुनर्गठन गरेर अगाडि बढ्न नेतृत्वलाई सुझाव दिएका छन् ।व्यवस्था र संविधानको रक्षा गर्दै पार्टीलाई जोगाउने अभिभारा काँधमा आएको उनीहरूले उल्लेख गरेका छन् । खनाल&nd...