काठमाडौँ– मधेशी आयोगले “नेपालमा मधेशी समुदायको थर सूचीकरण प्रतिवेदन-२०७८” सार्वजनिक गरेको छ । यो प्रतिवेदन अहिले सबैको सुझाव र पृष्ठपोषणका लागि आयोगको वेबसाइटमा उपलब्ध गराइएको आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपालमा बस्ने मधेशी समुदायको पहिलोपटक संवैधानिक आयोगले आफ्नो दायित्वअनुसार थर सूचीकरण गरेको छ । प्रतिवेदनमाथि सुझावहरू प्राप्त भएपछि अन्तिम रूप दिएर नेपाल […]