काठमाडौं : डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरेका छन्। उनले प्रधानन्यायाधीश पराजुली सर्वोच्च अदालतको नेतृत्व गर्न योग्य नरहेको भन्दै राजीनामा मागेका हुन्।
बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले प्रधानन्यायाधीश पराजुलीको योग्यताबारेको मुद्दा सर्वोच्च अदालतमा छानविन भइरहेक...