संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरौं : निरु पाल

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद तथा प्रतिनिधी सभा महिला तथा सामाजिक समितिकी सभापति निरु पालले संघियता खारेज गर्नुपर्ने बताएकी छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत उनले संघीयता खारेज गरेर निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था  गर्नुपर्ने बताएकी हुन्। उनले लेखेकी छन्, ‘सम्माननीय प्रधानमन्त्री ज्यु आट गर्नुस् संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसद को सिट १०५ केन्द्र को मन्त्रिमण्डल बढीमा १५ सदस्यीय र भ्रष्ट

सम्बन्धित सामग्री

संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै राप्रपाको प्रदर्शन

काठमाडौँ । संघीयता खारेजी, हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपाले काठमाडौँमा प्रदर्शन गरेको छ । बुधबार दिउँसो माइतीघरदेखि नयाँ बानेश्वरसम्म राप्रपा कार्यकर्ताले प्रदर्शन गरेका हुन् । उनीहरुले हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था स्थापना हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन पद्धति कायम गर्नुपर्ने लगायतका माग राखेका छन् । राप्रपाले यी […]

संघीयता खारेज गर्न प्रधानमन्त्री ओलीलाई आफ्ना नेताको सुझाव

सम्माननीय प्रधानमन्त्रीज्यू आँट गर्नुस्, संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदको सिट १०५, केन्द्रको मन्त्रिमण्डल बढीमा १५, सदस्यीय र भ्रष्टाचारीलाई जेलका कालकोठरीमा सडाउने आँट गर्नुस् ।