नेकपा (केपी ओली समूह) का नेतृ निरुदेवी पालले संघीयता खारेज गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न प्रस्ताव गरेकी छिन् । पालले बिहीबार सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो व्यवस्था कायम गरे उनी सधैँ नेपालीको मन मष्तिष्कमा बस्ने दावी गरेकी छिन् ।निवर्तमान सांसद समेत रहेकी उनले भनेकी छिन्, &lsq...