जब ‘व्याक’ चलचित्रको अडिशनको लागि आलिया लाइनमा उभिएकी थिइन्, उनको आँखा निर्देशकलाई सघाइरहेका रणवीर कपूरसँग गएर ठोक्कियो। उनी को हुन्, नाम के हो ? कहाँबाट आएका हुन् भन्ने जानकारी नपाउँदै मनमा गडेर बसे। करियर शुरु गर्नु अगाडि नै उनले मनमा त्यही असिस्टेन्ट डिरेक्टरलाई मनमा अलिकति ठाउँ दिएकी थिइन्, सुटुक्क। आलियाको मनमा पस्ने अरु कोही नभएर […]