अन्ततः एक भए रणवीर–आलिया

एजेन्सी । बलिउडको पावर कपल रणवीर कपुर र आलिया भट्ट विवाह बन्धनमा बाँधिएका छन् । यो जोडीको विवाहको सबै समारोह रणवीर कपुरको पाली हिलस्थित वास्तु अपार्टमेन्टमा भएको थियो । कपूर र भट्ट बलिउडका दुई ठूला र पुरानो परिवार हुन् ।

सम्बन्धित सामग्री

रणवीर–आलिया विवाहको ३ महिनापछि हनिमुनमा जादै

एजेन्सी, ५ साउन । बलिउड अभिनेता रणवीर कपुर फिल्म ‘शमशेरा’ बाट ४ वर्षको लामो ब्रेकपछि ठूलो पर्दामा फर्किएका छन् । हालै कुराकानीका क्रममा उनले फिल्म रिलिजपछि फेरि ब्रेक लिने तयारी गरिरहेको खुलासा गरेका छन् । वास्तवमा रणवीर विवाहपछि कामको प्रतिबद्धताका कारण अहिलेसम्म हनिमुनमा जान सकेका छैनन् । त्यसैले उनले ‘शमशेरा’ रिलिजपछि आलिया भट्टसँग एक साताको […]

रणबीर–आलियाको पहिलो भेटः आलिया १२ वर्षकी हुँदा भंसालीको फिल्मको सेटमा

एजेन्सी, ६ बैशाख । बलिउडका अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपूर अप्रिल १४ मा विवाह बन्धनमा बाँधिएका थिए । यो जोडीले आफ्नो परिवार र नजिकका साथीहरूको उपस्थितिमा विवाह गरेका हुन् । रणवीर–आलिया फिल्म ब्रह्मास्त्रमा सँगै देखिने भएका छन् । उनीहरु दुवै फिल्म निर्माता सञ्जय लीला भन्सालीको फिल्मबाट डेब्यु गर्ने तयारीमा थिए । सञ्जय लीला […]

यसरी रणवीर–आलिया एक भए (तस्बिरहरु)

जब ‘व्याक’ चलचित्रको अडिशनको लागि आलिया लाइनमा उभिएकी थिइन्, उनको आँखा निर्देशकलाई सघाइरहेका रणवीर कपूरसँग गएर ठोक्कियो। उनी को हुन्, नाम के हो ? कहाँबाट आएका हुन् भन्ने जानकारी नपाउँदै मनमा गडेर बसे। करियर शुरु गर्नु अगाडि नै उनले मनमा त्यही असिस्टेन्ट डिरेक्टरलाई मनमा अलिकति ठाउँ दिएकी थिइन्, सुटुक्क। आलियाको मनमा पस्ने अरु कोही नभएर […]

चार दिनसम्म एउटै कोठामा बन्द रणवीर–आलिया

बलिउड नायक–नायिका रणवीर कपूर र आलिया भट्टले बिहे गर्दैछन् । लामो समयको प्रेम सम्बन्धपछि दुवैले बिहे गर्न लागेका हुन् ।

बिहेअघि नै फ्यानले शेयर गरे रणवीर–आलियाको पेन्टिङ र सजावटको तस्बिर

बलिउड, २७ चैत्र । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट यसै साता विवाह गर्दैछन् । रणवीर–आलिया विवाहको खबरले चर्चामा छन् । विवाह संस्कार अप्रिल १३ बाट नजिकका साथीभाइ र परिवारका बीचमा सुरु हुनेछ । विवाहमा धेरै मानिसहरु आउने छैनन्, तर यो जोडीलाई महत्व दिनेहरु मात्र आउनेछन् । अब विवाहको हप्ता सुरु हुन लागेको […]

रणवीर–आलिया विवाहः आलियाले भनिन् ‘मैले मनमा रणवीरसँग विवाह गरिसकेको छु’

एजेन्सी, २८ माघ । बलिउड अभिनेत्री आलिया भट्ट र रणवीर कपुर छिट्टै विवाह बन्धनमा बाँधिदैछन् । मिडिया रिपोर्टका अनुसार दुबैले सन् २०२२ को अप्रिलमा विवाह गर्नेछन् । लामो समयदेखि यी दुईले यसै वर्ष विवाह गर्ने अनुमान गरिएको थियो । हालैको एक अन्तर्वार्तामा आलियाले भनेकी छिन्, ‘म रणवीरसँग विवाह गरिसकेको छु । एक अन्तर्वार्तामा आलियालाई विवाहको […]

विवाहको तयारीमा सिद्धार्थ र कियारा

मुम्बई(बलिउड लाइफ)– बलिउडका कैयौं जोडीले हालसम्म आफ्नो सम्बन्धको बारेमा आधिकारिक घोषणा गरिसकेका छन् । रणवीर–आलिया, विक्की–कटरीना र वरुण–नताशापछि फ्यानहरु अर्को जोडीको पनि यस्तै सम्बन्ध देख्न चाहन्छन् भने त्यो जोडी हो कियारा आडवाणी र सिद्धार्थ मल्होत्रा । यो जोडीको प्रेमचर्चाको खबर फिल्म ‘शेरशाह’बाट नै सुरु भएको थियो । त्यो समयदेखि अहिलेसम्म यो जोडी कैयौं पटक सँगै […]

रणवीर-आलिया बिहे पोस्टपोन्ड, राजकुमार-पत्रलेखा बिहे अर्को महीना

मुम्बइ । रणवीर कपुर र आलिया भाटको विहे डिसेम्बरमा नहुने भएको छ । यी दुईले यसवर्ष विहे नगर्ने बलिउड संचारमाध्यमले जनाएका छन् । अब उनीहरुले सन् २०२२ मा लगनगाँठो कस्नेछन् । उनीहरु निकट स्रोतले भन्यो : उनीहरु दुबै विहे गर्न चाहन्छन् तर, यसवर्ष विहे नहुने भएको छ ।’ विहेलाई लिएर उनीहरुसँग सानदार योजना रहेको र […]

रणवीर-आलिया डिभोर्स कहिले ? यस्तो छ केआरकेको भविष्यवाणी

काठमाडौं, ४ साउन । बलिउड फिल्म समीक्षक केआरके उर्फ कमाल आर खान बलिउड स्टारहरूबारे भविष्यवाणी गरेर सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेका छन् । केही दिन पहिले उनले प्रियंका चोपडा र निक जोनसको १० वर्षपछि डिभोर्स हुने अनि करिना कपूर र सैफ अलि खानको कान्छो छोरा जेह नामका कारण कहिल्यै सुपरस्टार बन्न नसक्ने बताएका थिए । यतिसम्म त ठीकै […]

बलिउडमा रणवीर-आलिया उत्कृष्ट जोडी

एजेन्सी । बलिउडका चर्चित पछिल्ला जोडी रणवीर कपूर र आलिया भट्टलाई यो वर्ष खुबै फापेको छ । यो जोडी  फिल्मफेयर अवार्ड २०१९ बाट उत्कृष्ट भएको छ । रणवीरलाई अभिनेता सञ्जय दत्तको ...