काठमाडौँ – मुस्ताङ हेलिकप्टरले नेपाली आकाशमा उडान अनुमति पाएको छ । हेलिकप्टरले नागरिक उड्डयन प्राधिकरणबाट आज भदौ २४ गते बुधबार उडान अनुमति पाएको हो ।
अनुमति पाएसँगै फ्रान्समा निर्मित एयर बस हेलिकप्टरमार्फत सेवा सुरु गरेको मुस्ताङ हेलिकप्टर कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोनन लामिछानेले जानकारी दिए । …