मुस्ताङ हेलिकप्टरले पायो उडान अनुमति

मनाङ हेलिकप्टर प्रालिले हवाई सञ्चालन अनुमति प्राप्त गरेको छ ।फ्रान्समा निर्मित एयरबस हेलिकप्टरले बिहीबारबाट नेपाली आकाशमा उडान अनुमति पाएको हो । उक्त  हेलिकप्टरले उद्धार, चार्टड, एयर फोटोग्राफी, कार्गो सिलिङ लगायतका सेवाहरु प्रदान गर्नेछ ।मुस्ताङ हेलिकप्टरले नेपालमा यसअघि देखि नै उडान गर्दै आएको छ । 

सम्बन्धित सामग्री

मुस्ताङ हेलिकप्टरले उडान अनुमति पायो, आजैबाट सेवा प्रारम्भ

काठमाडौं, २४ भदौ । मुस्ताङ हेलिकप्टर प्रा.ली.ले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएको छ । मुस्ताङ हेलिकप्टरले आज (बिहीबार) उडान अनुमति पाएको हो । कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक रोनन लामिछानेका अनुसार कम्पनीले बिहीबारबाटै सेवा प्रारम्भ गरेको छ । कम्पनीसँग एयरबस हेलिकप्टर रहेको छ । यो कम्पनीले अब आफ्नो सेवा रेस्क्यू, चार्टर्ड, कोभिड-१९ बिरामीको […]

मुस्ताङ हेलिकोप्टरलाई उडान अनुमति

अनुमति पाएसँगै फ्रान्समा निर्मित एयर बस कम्पनीको हेलिकोप्टरमार्फत सेवा सुरु गरेको मुस्ताङ हेलिकोप्टर कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोनन लामिछानेले जानकारी दिए ।

मुस्ताङ हेलिकप्टरले पायो उडान अनुमति

काठमाडौँ – मुस्ताङ हेलिकप्टरले नेपाली आकाशमा उडान अनुमति पाएको छ । हेलिकप्टरले नागरिक उड्डयन प्राधिकरणबाट आज भदौ २४ गते बुधबार उडान अनुमति पाएको हो ।  अनुमति पाएसँगै फ्रान्समा निर्मित एयर बस हेलिकप्टरमार्फत सेवा सुरु गरेको मुस्ताङ हेलिकप्टर कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोनन लामिछानेले जानकारी दिए । …