सञ्चारमन्त्री शर्मासमक्ष ‘ब्याण्डविथ प्लेटफर्म’को सम्भावना अध्ययन प्रतिवेदन पेस

नेपालमा ब्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को सम्भावना अध्ययन गर्न गठित समितिले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष प्रतिवेदन पेस गरेको छ ।

सम्बन्धित सामग्री

प्रहरीको पाठ्यक्रम परिमार्जन गरिँदै, अध्ययन प्रतिवेदन पेस

२७ पुस, काठमाडौं  । नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम तथा प्राविधिक विषयमा पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम परिमार्जन गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालयमा मङ्गलबार पाठ्याक्रम निर्माण तथा परिमार्जनसम्बन्धी छलफल भएको हो । जनपद तथा प्राविधिक प्रहरी समूहतर्फका विभिन्न पदहरूको पाठ्यक्रम निर्माण तथा परिमार्जन सम्बन्धमा छलफल भएको र वर्तमान आवश्यकतानुसारको पाठ्यक्रम परिमार्जन गरिने […]

प्रहरीको पाठ्यक्रम परिमार्जन गरिँदै, अध्ययन प्रतिवेदन पेस

नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम तथा प्राविधिक विषयमा पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम परिमार्जन गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालयमा मङ्गलबार पाठ्याक्रम निर्माण तथा परिमार्जनसम्बन्धी छलफल भएको हो । जनपद तथा प्राविधिक

प्रहरीको पाठ्यक्रम परिमार्जन गरिँदै, अध्ययन प्रतिवेदन पेस

नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम तथा प्राविधिक विषयमा पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम परिमार्जन गर्न लागिएको छ ।

समितिको अध्ययन प्रतिवेदन राष्ट्रियसभामा पेस

काठमाडौँ- राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल (पार्वती) ले राष्ट्रिय गौरवको आयोजनाको अध्ययन प्रतिवेदन, २०७९ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस गरेकी छिन् । आज बसेको राष्ट्रियसभाको बैठकमा उनले सो प्रतिवेदन पेस गर्दै समयमै सहज र सरल रूपमा आवश्यक सामग्री नपाउँदा आयोजना निर्माणको लागत बढिरहेको विषय प्रतिवेदनमा उल्लेख गरिएको जानकारी गराइन् । नदीजन्य निर्माण […]

समितिको अध्ययन प्रतिवेदन राष्ट्रियसभामा पेस

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले राष्ट्रिय गौरवको आयोजनाको अध्ययन प्रतिवेदन, २०७९ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभा समक्ष पेस गरेकी छिन् ।आज बसेको राष्ट्रियसभाको बैठकमा उनले सो प्रतिवेदन पेस गर्दै समयमै सहज र सरल रूपमा आवश्यक सामग्री नपाउँदा आयोजना निर्माणको लागत बढिरहेको विषय प्रतिवेदनमा उल्लेख गरिएको जानकारी गराइन् । नदीजन्य निर्माण सामग्री दस्तुर लिएर मात्र उपलब्ध गराउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।ठेक्का व्यवस्थापनमा रहेका कमी–कमजोरीका कारण पनि आयोजना नि

सडक बालबालिकाको समस्या समाधानका लागि पाँच बुँदे प्रतिवेदन पेश

गुल्मीको तम्घास बजारमा रहेका सडक बालबालिकाको संरक्षणका लागि मध्य र दिर्घकालिन उपायसहितको प्रतिवेदन जिल्ला समन्वय समितिमा पेश गरिएको छ । बालबालिकाको पहिचान र संरक्षण एवं व्यावस्थापनको बिषयमा अध्ययन प्रतिवेदन पेश...

अक्सिजन सिलिन्डर विस्फोट घटनाको छानविन प्रतिवेदन पेश

पाटन औद्योगिक क्षेत्र ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्टमा २ जनाको मृत्यू हुने गरेर भएको सिलिन्डर विष्फोटको प्रतिवेदन पेस भएको छ । गत वैशाख ८ गते २ जनाको मृत्यु र ५ जना घाइते हुने गरी भएको सिलिण्डर बिष्फोट घटना छानविन समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू समक्ष अध्ययन प्रतिवेदन पेस गरेको हो ।सोमबार समितिको प्रतिवेदन बुझ्दै मन्त्री बडूले अध्ययन समितिले गरेको सिफारिस र सुझावलाई कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । उनले यस्तो दुःखद घटना फेरि दोहोरिन नदिन सबै

वीर र ट्रमाको अनियमितता छानबिन गर्न गठित समिति नै अलमलमा

स्वास्थ्य मन्त्रालयले सो समितिलाई वीर अस्पताल र ट्रमा सेन्टरको अनियमितताको विषयमा अध्ययन गरी १५ दिन भित्रमा अध्ययन प्रतिवेदन पेस गर्न भनिएको थियो।