काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सहकारी घोटालाका विषयमा पार्टीले राखेको मागका विषयमा बेवास्ता गरेकाले सहकारी घोटाला प्रकरणमा गृहमन्त्रीको संलग्नता पुष्टि हुँदै गएको बताएका छन् । उनले गृहमन्त्रीको सहकारी घोटालामा कुनै संलग्नता नभएको भए संसदीय छानबिन समिति गठनमा समस्या मान्नुपर्ने कुनै कारण नभएको बताए । उनले यस्ता समितिहरू पहिला पनि बन्ने गरेको दाबी गर्दै […]