सरकारले आधुनिक सूचना प्रविधिको प्रयोग गरी प्रवासमा रहेका नेपालीलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाउने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आर्थिक बर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निर्वाचन सम्बन्धि एकीकृत कानून तर्जुमा गर्ने र विदेशमा रहेका नेपालीलाई निर्वाचनमा सहभागी गराउन व्यवस्था मिलाउने घोषणा गरेकी हुन् । नीति तथा […]