ब्लग : विदेशमा नेपाली विद्यार्थीको पीडा

विश्वभर आप्रवासन र ग्लोबलाइजेसन बढिरहेको छ । यही क्रममा विदेशमा धेरै नेपाली विद्यार्थीहरू छन्, जो पढ्न र कमाउनका लागि आएका छन् । तीमध्ये म पनि एक हुँ ।   विदेशमा रहेका नेपाली विद्यार्थीले आफ्नो देशबाट टाढा पुगेर शिक्षा लिने क्रममा अद्भूत अनुभूति गरिरहेका छन् । उनीहरूले विभिन्न मानसिक चुनौतीको पनि सामना गर्नु परिरहेको छ । […]