भारतमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५४५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। ४ लाख ६५ हजारभन्दा बढीको परीक्षण गर्दा ३ हजार ५४५ जनामा संक्रमण देखिएको हो।
पछिल्लो समय भारतमा फेरि कोरोना संक्रमण बढिरहेको छ। त्यहाँको स्वास्थ्यय मन्त्रालयले कोरोनाको चौथौ लहर फैलिन नदिन स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको…